Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:40:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बिट्क्वाइनको मूल्य १ लाख डलर नजिक, २०२५ को अन्त्यसम्म दोब्बर हुनसक्ने

Laxmi Sunrise Bank Limited
बिट्क्वाइनको मूल्य १ लाख डलर नजिक, २०२५ को अन्त्यसम्म दोब्बर हुनसक्ने
Shivam Cement

काठमाण्डौ । विश्व बजारमा आज बिट्क्वाइको मूल्य एक लाख नजिक कारोबार भएको छ । यो समचार तयार पार्दासम्म बिट्क्वाइन ९८ हजार डलरमा कारोबार भईरहेको छ ।  

सीएनबीसी डट कमका अनुसार सन् २०२४ मा यो बिटक्वाइनको मूल्य १२७ प्रतिशत बढिकसेको छ । बिश्व बजारमा बिट्क्वाइनसँगै अन्य मुद्रा लाइट्क्वाइन, एक्सआरपी तथा इथेरियमको पनि मूल्य बढेको छ । ट्रम्प राष्ट्रपतिमा चुनिएपछि विश्व बजारमा बिट्क्वाइनको नयाँ नयाँ रेकर्ड बनाएको छ ।  

Bizshala
New Office
CG Motors

बिटक्वाइनको मूल्य सन् २०२५ को अन्त्यसम्ममा दोब्बर हुन सक्ने जनाइएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.