मंगलवार, पुष १,२०८२ 03:06:16
Bizshala
  • मंगलवार, पुष १,२०८२ 03:06:16
Bizshala
Global IME Bank Limited
Bizshala

अपर लोहरे खोला हाईड्रोपावर रु.५ लाख घाटामा, यस्तो छ समग्र वित्तीय अवस्था

Hyundai Nepal
अपर लोहरे खोला हाईड्रोपावर रु.५ लाख घाटामा, यस्तो छ समग्र वित्तीय अवस्था
Shivam Cement

काठमाण्डौ । अपर लोहरे खोला हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले समीक्षा अवधिमा ५ लाख ४ हजार रुपैयाँ घाटा व्यहोरेको छ ।  

यल्पी यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा भने कम हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीको घाटा १३ लाख ५६ हजार रुपैयाँ थियो ।  

CG Motors
Garima Development Bank
Bizshala

कम्पनीले विद्युत बिक्रीमार्फत कुनै पनि आम्दानी गरेको छैन । कम्पनीको प्रशासनिक खर्च ३ लाख ७८ हजार र हा्रसकट्टी खर्च १ लाख २५ हजार रुपैयाँ रहेको छ । ५० करोड ९८ लाख रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको रिडेन्ड अर्निङ ८० लाख २९ हजार रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । यो अवधिसम्म कम्पनीले ५६ करोड ७५ लाख रुपैयाँबराबरको कर्जा लिएको छ ।  

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति ९ करोड ७५ लाख र कुल चालु दायित्व १५ करोड ७६ लाख रुपैयाँ रहेको छ ।  

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) त्रैमासिक ०.१० रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ९८.४३ रुपैयाँ कायम भएकोृ छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.