Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:24:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर २५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.२८ रुपैयाँ र बिक्रीदर १३५.८८ रुपैयाँ कायम भएको छ ।  

यस्तै, आज एक यूरोको खरिददर १४३.१३ रुपैयाँ र बिक्रीदर १४३.७७ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.८९ रुपैयाँ र बिक्रीदर १७३.६५ रुपैयाँ कायम भएको छ ।  

Bizshala
New Office
CG Motors

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७.२२ रुपैयाँ र बिक्रीदर ८७.६१ रुपैयाँ रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

१० जापानी येनको खरिददर ८.९९ रुपैयाँ र बिक्रीदर ९.०३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.८३ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६२ रुपैयाँ र बिक्रीदर १८.७० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.५७ रुपैयाँ र बिक्रीदर ३०.७१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.११ रुपैयाँ र बिक्रीदर ३७.२७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४५ रुपैयाँ र बिक्रीदर ९.४९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४०.४९ रुपैयाँ र बिक्रीदर ४४२.२५ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.