Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:46:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(मंसिर २६ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.४७ रुपैयाँ र बिक्रीदर १३६.०७ रुपैयाँ कायम भएको छ ।  

यसअघि गत मंसिर २० गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३५.२९ रुपैयाँ र बिक्रीदर १३५.८९ रुपैयाँ कायम भएको थियो ।  

Bizshala
New Office
CG Motors

यस्तै आज एक यूरोको खरिददर १४२.६८ रुपैयाँ र बिक्रीदर १४३.३२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.८९ रुपैयाँ र बिक्रीदर १७३.६६ रुपैयाँ कायम भएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.६५ रुपैयाँ र बिक्रीदर ८७.०३ रुपैयाँ रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

१० जापानी येनको खरिददर ८.९३ रुपैयाँ र बिक्रीदर ८.९७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.८८ रुपैयाँ र बिक्रीदर ३७.०५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६७ रुपैयाँ र बिक्रीदर १८.७६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.५९ रुपैयाँ र बिक्रीदर ३०.७३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.१६ रुपैयाँ र बिक्रीदर ३७.३३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४७ रुपैयाँ र बिक्रीदर ९.५१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४०.५१ रुपैयाँ र बिक्रीदर ४४२.५६ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.