आईतवार, भाद्र १,२०८२ 05:12:19
IME remit
  • आईतवार, भाद्र १,२०८२ 05:12:19
पेट्रोलियम पदार्थबाट चल्ने सवारीमा यूरो- ६ मापदण्ड लागू गरिने
AUTO

पेट्रोलियम पदार्थबाट चल्ने सवारीमा यूरो- ६ मापदण्ड लागू गरिने

काठमाण्डौ । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा यूरो ६ मापदण्ड लागू गर्ने घोषणा गरेको छ । सरकारले वायु प्रदूषण कम गर्न यूरो ६ लागू गर्ने घोषणा गरेको हो ।  

नामी र सेरेसले सुरु गरे नेपालभर सञ्चालन हुने ‘प्री बजेट ब्याश’ अफर
AUTO

नामी र सेरेसले सुरु गरे नेपालभर सञ्चालन हुने ‘प्री बजेट ब्याश’ अफर

काठमाण्डौ । नेपालको प्रमुख इलेक्ट्रिक गाडी ब्रान्डहरू डोङफेङ र सेरेसले ‘प्री बजेट ब्याशू अफर’ ल्याएका छन्। वैशाख १८ गतेदेखि २२ गतेसम्म ग्राहकहरूले स्टाइलिश नामी गाडी मात्र ५.९९ लाख रुपैयाँमा वा पावरफुल सेरेस ईभी केवल ८.९९ लाख रुपैयाँमा घर लैजान सक्नेछन्।यो अफर नेपालभर रहेका नामी र सेरेस शोरूमहरूमा लागू हुनेछ। अफर अन्तर्गत ग्राहकहरूले नयाँ ईभी गाडी एक्सपिरियन्स गर्न,...

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघको अध्यक्षमा शर्मा
AUTO

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघको अध्यक्षमा शर्मा

काठमाण्डौ । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको अध्यक्षमा उमाकान्त शर्मा निर्वाचित भएका छन् । बिहीबार काठमाण्डौमा सम्पन्न छैठौं साधारणसभा तथा तेस्रो अधिवेशनले उनको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।महासंघको वरिष्ठ उपाध्यक्षमा सुरेश खत्री, प्रथम उपाध्यक्षमा वसन्तप्रसाद भुसाल, द्वितीय उपाध्यक्षमा सुनिल थापा, तृतीय उपाध्यक्षमा जयबहादुर साउद र...

एक्सफेङले सार्वजनिक गर्यो आफ्नो पहिलो ‘ह्युमनोइड रोबोट’, सवारी साधन निर्माणमा प्रयोग गरिने
AUTO

एक्सफेङले सार्वजनिक गर्यो आफ्नो पहिलो ‘ह्युमनोइड रोबोट’, सवारी साधन निर्माणमा प्रयोग गरिने

काठमाण्डौ । चिनियाँ ईभी कार निर्माता कम्पनी एक्सफेङले आफ्नो नवनिर्मित ह्युमनोइड रोबोट,‘आइरन’ प्रदर्शन गरेको छ । कम्पनीले चीनमा आयोजित ‘साङघाई अटो शो’मा उक्त रोबोट प्रदर्शन गरेको हो ।  यो रोबोटमा एआई चिप लगाइनुका साथै ६० वटा ज्वाइन्ट, २०० डिग्रीको स्वतन्त्रता र ३ हजार टप्सको प्रोसेसिङ पावर रहेको छ । आफ्नो पहिलो ह्युमनोइड रोबोट,‘आइरन’लाई कम्पनीले गत नोभेम्बरमा पहिलोपटक...

अब सवारी  लाइसेन्सको अवधि १० वर्ष हुने
AUTO

अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने

काठमाण्डौ । अब सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष हुने भएको छ । प्रतिनिधि सभाले ‘केही नेपाल ऐन संशोधन विधेयक’ पारित गरेको छ ।  सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ दफा ५४ को उपदफा ३ संशोधन गर्दै लाइसेन्सको अवधि १० वर्ष कायम गरिएको हो ।  हाल भने सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार लाइसेन्सको अवधि ५ वर्ष रहने व्यवस्था रहेको छ ।  

लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले जिते ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्ड
AUTO

लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले जिते ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्ड

केई मोटर्सको आधिकारीक वितरक जीओ अटोमोबाइल्स प्रालिलाई संयुक्त रुपमा ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्डबाट सम्मानित गरिएको छ । यी दुई कम्पनीहरुलाई चीनको यीबिनमा आयोजित ‘केई अटो ग्लोबल बिजनेश कन्फ्रेन्स २०२५’मा सम्मानित गरिएको हो ।  

चितवनमा लक्ष्मी कमर्शियल भेहिकलद्वारा आयोजित ग्राहक भेटघाट कार्यक्रम २०२५ सम्पन्न
AUTO

चितवनमा लक्ष्मी कमर्शियल भेहिकलद्वारा आयोजित ग्राहक भेटघाट कार्यक्रम २०२५ सम्पन्न

काठमाण्डौ । एसएमएल इसुजु गाडीहरूको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्शियल भेहिकल प्रालिले ग्राहक भेटघाट कार्यक्रम २०२५ सम्पन्न गरेको छ।कम्पनीले ग्राहकसँगको सम्बन्धलाई अझ बलियो बनाउन तथा आफ्नो उत्कृष्ट सेवा प्रतिबद्धतालाई सशक्त बनाउन चितवन गार्डेन रिसोर्ट, चितवन मा उक्त कार्याक्रम आयोजना गरेको हो ।  जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित एसएमएल इसुजुले बस...

इभी गाडीलाई ८०% सम्म लोन दिइरहेका हायरपर्चेज कम्पनीमाथि राष्ट्रबैंकको डण्डा, अब ६०% भन्दा बढी दिन नपाइने
BANKING

इभी गाडीलाई ८०% सम्म लोन दिइरहेका हायरपर्चेज कम्पनीमाथि राष्ट्रबैंकको डण्डा, अब ६०% भन्दा बढी दिन नपाइने

काठमाण्डौ । विद्युतीय सवारी साधनको बढ्दो कारोबारलाई नियन्त्रण गर्ने गरी केन्द्रीय बैंकका पछिल्ला कदमहरु केन्द्रीत हुन थालेका छन् ।  मौद्रिक नीतिको दोश्रो समीक्षामार्फत विद्युतीय सवारी साधनको लोन टू भ्यालू रेसियो(एलटिभी) ८० प्रतिशतबाट घटाएर ६० प्रतिशत कायम गरेको राष्ट्रबैंकले हायर पर्चेज कर्जा दिने कम्पनीहरुलाई समेत लोन टू भ्यालू रेसियोमा कडाईं गर्ने नीति लिएको छ । 

यामाहाद्वारा काठमाण्डौ उपत्यकाभरि एक्सचेन्ज अफरको घोषणा
AUTO

यामाहाद्वारा काठमाण्डौ उपत्यकाभरि एक्सचेन्ज अफरको घोषणा

काठमाण्डौ । यामाहा नेपालले काठमाण्डौ उपत्यकाका दुई–पांग्रे सवारी साधन पारखीका लागि नयाँ र रोमाञ्चक एक्सचेन्ज अफर ल्याएको छ। यो अफर २०८२ बैशाख १४ गतेदेखि १९ गतेसम्म उपत्यकाभरिका सबै आधिकारिक शोरूमहरूमा लागू हुनेछ। यामाहा ब्लु फेस्टको भव्य सफलतापछि कम्पनीले फेरि एकपटक ग्राहकहरूलाई एक्सचेन्ज र उत्सवको अवसर प्रदान गरेको जनाएको छ।यो सीमित अवधिको अफरमा ग्राहकहरूले निम्न...

दिपल ईभीमा अब प्रि–बजेट अफर
AUTO

दिपल ईभीमा अब प्रि–बजेट अफर

काठमाण्डौ । नेपालका लागि स्टाइलिस र प्राविधिक रुपमा उच्चकोटीको इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दिपल इभी खरिद गर्ने सोच बनाएका ग्राहकका आकर्षक अफरहरुसहितको ‘अनमिसेबल’ (छुटाउनै नमिल्ने) प्रि–बजेट स्किमको घोषणा गरेको छ ।  बजेट आउनुभन्दा पहिले सार्वजनिक गरिएको यो स्किम बेजोड स्टाइल र अद्वितीय फिचरहरुले भरिएको दिपल इभीलाई आकर्षक अफरहरुसहित...

भेस्पा र अप्रिलियाको एक्सचेन्ज अफर, दुईपांग्रे एक्सचेञ्जमा रु. १५ हजारसम्मको अतिरिक्त मूल्यांकन
AUTO

भेस्पा र अप्रिलियाको एक्सचेन्ज अफर, दुईपांग्रे एक्सचेञ्जमा रु. १५ हजारसम्मको अतिरिक्त मूल्यांकन

काठमाण्डौ । नेपालमा भेस्पा र अप्रिलिया दुईपांग्रे सवारी साधनको एकमात्र आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले ‘अपग्रेड टू प्रीमियम’ नामक एक्सचेञ्ज अफर सार्वजनिक गरेको छ । बैशाख १७ बाट सुरु हुने यस एक्सचेञ्ज अफरमा आफ्नो कुनै पनि ब्रान्डको पुरानो दुईपांग्रे ल्याएर भेस्पा र अप्रिलियाको उत्कृष्ट, गुणस्तरीय र विश्वसनिय स्कु्टरसँग एक्सचेञ्ज (सटही) गर्न सकिने कम्पनीले जनाएको...

अग्नि ग्रुप बालाजु अटोवर्क्सले रौतहटमा गर्यो महिन्द्राको नयाँ आधिकारिक सेवा केन्द्र उद्घाटन
AUTO

अग्नि ग्रुप बालाजु अटोवर्क्सले रौतहटमा गर्यो महिन्द्राको नयाँ आधिकारिक सेवा केन्द्र उद्घाटन

काठमाण्डौ । नेपालका लागि महिन्द्रा फोर व्हीलरको एकमात्र आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुप (बालाजु अटो वर्कसले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति रौतहटमा नयाँ २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

नेपालमा रोबर्टो कार्लोसले चढे XPENG G6
AUTO

नेपालमा रोबर्टो कार्लोसले चढे XPENG G6

काठमाण्डौ । ब्राजिलका महान फुटबलर रोबर्टो कार्लोस नेपाल सुपर लिग (NSL) को विशेष अतिथिको रूपमा नेपाल आगमन गर्नु नेपाली खेलकुदको इतिहासमा एक अविस्मरणीय क्षण बनेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र नेपाली फुटबललाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित आयोजित यो लिगसँग सहकार्य गर्न पाउनु CG मोटर्सका लागि गर्वको विषय हो। नेपाल सुपर लिगको आधिकारिक मोबिलिटी पार्टनरको रूपमा CG...

क्याटएलले लञ्च गर्यो नयाँ सोडियम–आयन ब्याट्री, ५ मिनेट चार्जमा ५२० किमीको माइलेज
AUTO

क्याटएलले लञ्च गर्यो नयाँ सोडियम–आयन ब्याट्री, ५ मिनेट चार्जमा ५२० किमीको माइलेज

काठमाण्डौ । चीनको क्याटएल कम्पनीले सोडियम–आयन ब्याट्रीका लागि नयाँ ब्राण्ड,‘नक्स्ट्रा’ लञ्च गरेको छ । कम्पनीले यो नयाँ ब्राण्डको ब्याट्रीलाई आगामी डिसेम्बर महिनादेखि ठूलो परिमाणमा उत्पादन गर्ने योजना बनाएको छ ।  यसका साथै कम्पनीले ईभी कारका लागि सेकेण्ड जेनेरेशनको फास्ट चार्जिङ ब्याट्री समेत लञ्च गरेको छ ।  

एसएमएल इसुजुको एकमात्र आधिकारीक बिक्रेता बन्यो लक्ष्मी ग्रुप
AUTO

एसएमएल इसुजुको एकमात्र आधिकारीक बिक्रेता बन्यो लक्ष्मी ग्रुप

काठमाण्डौ । एसएमएल इसुजुले नोपालका लागी एक मात्र आधिकारीक बिक्रेताको रुपमा लक्ष्मी ग्रुपलाई नियुक्त गरेको छ । जापानी प्रविधिमा आधारीत तथा भारतमा निर्मीत एसएमएल इसुजुले बस तथा ट्रक हरु निर्माण गर्दै आएको छ ।  नेपाली भु–बनोट तथा बजारमा लोकप्रिय तथा प्रभाबकारी मानिने एसएमएल इसुजुका सवारी साधानहरु बिगत लामो समयदेखी लोकप्रिय रहँदै आएको छ ।एसएमएल इसुजुको आधिकारीक बिक्रेता...

नेपालभर एमएडब्ल्यू वृद्धिका १०० भन्दा बढी ईभी चार्जिङ स्टेशन
AUTO

नेपालभर एमएडब्ल्यू वृद्धिका १०० भन्दा बढी ईभी चार्जिङ स्टेशन

काठमाण्डौ । एमएडब्लू वृद्धिले नेपालमा १०० भन्दा बढी ईभी चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याएको छ। यो उपलब्धि एमएडब्लू वृद्धिले ईभी उद्योगका प्रमुख व्यक्तिहरू, मूल्यवान साझेदारहरू र ईभी प्रयोगकर्ताहरूमाझ एक विशेष कार्यक्रम आयोजना गरेर मनाएको छ । केक काटेर यो उपलब्धिलाई मनाइएको थियो ।  

एक साता लामो ‘यामाहा ब्लू फेस्ट’ सफलतापूर्वक सम्पन्न
AUTO

एक साता लामो ‘यामाहा ब्लू फेस्ट’ सफलतापूर्वक सम्पन्न

काठमाण्डौ । एक हप्तादेखि काठमाण्डौको भृकुटीमण्डपमा जारी नेपालको सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी साधन एक्सचेन्ज इभेन्ट ‘यामाहा ब्लू फेस्ट’ औपचारिक रूपमा समापन भएको छ। सुरुमा चैत २८ देखि वैशाख ३ सम्म सञ्चालन हुने भनिएको कार्यक्रम ग्राहक एवम् मोटर बाइक, स्कुटर पारखीहरूको अत्यधिक सहभागिताका कारण एक दिन थप गरिएको थियो।यामाहाको उत्कृष्ट एक्सचेन्ज र खरिद अफरहरूको फाइदा लिन...

नाडा र बीमा प्राधिकरणबीच विद्युतिय सवारी साधनहरुको बीमाबारे छलफल
AUTO

नाडा र बीमा प्राधिकरणबीच विद्युतिय सवारी साधनहरुको बीमाबारे छलफल

काठमाण्डौ । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा आज गएको एक प्रतिनिधि मण्डलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग उनकै कार्यकक्षमा भेटगरी विद्युतिय सवारी साधनहरुको बीमा नीतिका सम्बन्धमा छलफल गरेको छ ।  सो भेटघाट तथा छलफलमा उपाध्यक्ष श्रेष्ठले विद्युतिय सवारी साधनहरुको सन्दर्भमा हालसम्म बीमा नीति तयार नभईसकेकोले विद्युतिय सवारी साधनको बीमा सम्बन्धमा...

आजदेखि नाइमाको औपचारिक सुरुवात, साउनमा मोबिलिटी एक्स्पोको घोषणा
AUTO

आजदेखि नाइमाको औपचारिक सुरुवात, साउनमा मोबिलिटी एक्स्पोको घोषणा

काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्राक्चर्स एशोसिएसन(नाइमा) आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । यो संगठन ‘इम्पावरिङ ग्रोथ टु मोबिलिटी’भन्ने मूल सन्देशका साथ आजदेखि सञ्चालनमा आएको हो ।  आज काठमाण्डौमा एक कार्यक्रमका बीच नाइमाको औपचारिक सुरुवातको उद्घोष गरिएको छ । उक्त कार्यक्रममा अटो उद्योगका शीर्ष नेतृत्व,निती निर्माता र सरोकारवालाको उपस्थिती...

ट्यारिफ प्रभावः निस्सानले आफ्नो ‘टप सेलिङ’ अमेरिकी मोडलको उत्पादन कटौती गर्ने
AUTO

ट्यारिफ प्रभावः निस्सानले आफ्नो ‘टप सेलिङ’ अमेरिकी मोडलको उत्पादन कटौती गर्ने

काठमाण्डौ । जापानी अटो निर्माता कम्पनी निस्सानले आफ्नो चर्चित तथा शीर्ष बिक्री भईरहेको अमेरिकी मोडल ‘रोग्यु एसयुृभी’को जापानी उत्पादन कटौती गर्ने घोषणा गरेको छ । कम्पनीले अमेरिकाले आयातित  वस्तुहरुमा ट्यारिफ लगाएसँगै कम्पनीले यस्तो घोषणा गरेको हो ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समुन्द्रपारबाट अमेरिका भित्रिने सवारी साधनमा २५ प्रतिशत भन्सार शुल्को व्यवस्था...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.