काठमाण्डौ उपत्यकामा बीवाईडीका २ वटा नयाँ सर्भिस सेन्टरको उद्घाटन
काठमाण्डौ । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाण्डौ उपत्यकामा २ वटा नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । ग्राहकको संख्या वृद्धि भइरहेको सन्दर्भमा अझै राम्रो सेवा प्रदान गर्नका लागि यी सर्भिस नेटवर्कको विस्तारले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ । सन् २०२२ देखि सञ्चालनमा रहेको गौरीघाटस्थित सर्भिस सेन्टरलाई बीवाईडीको पछिल्लो...