Seres-3 मा देखिए यी १० गम्भीर समस्या, इभीप्रेमीका लागि छैन उपयुक्त
काठमाण्डौ । विश्व अटो बजार विस्तारै ईभीमय बन्दै गईरहेको छ । वातावरणप्रतिको सजगता र विश्वका देशहरुले शून्य कार्बन उत्सर्जनप्रति गरेको प्रतिबद्धताका कारण ईभीप्रतिको आकर्षण वृद्धि भईरहेको छ । अहिले बजारमा विभिन्न कम्पनीहरुले उत्पादन गरेको ईभी कारहरु प्रशस्तै पाइन्छन् । कम्पनीहरुले आक्रामक रुपमा गरिरहेको व्यापार विस्तार र ईभी गाडी पनि धेरैजसोका लागि नयाँ विषय भएकाले आम...