दिगोको अटो कर्निवल भदौ १९ देखि २२ सम्म हुँदै, पुराना सवारीलाई नयाँ ईभीसँग एक्सचेञ्ज गर्न सकिने
काठमाण्डौ । दिगो ग्रुपले भाद्र १९ देखि २२ गतेसम्म बल्खुको मोर्डन पार्टी प्यालेसमा दिगो अटो कार्निभलको आयोजना गर्ने भएको छ। कार्निभलको मुख्य आकर्षण स्पट एक्सचेन्ज कार्यक्रम रहने कम्पनीले जनाएको छ । जसमा सहभागीहरूले पुराना सवारीसाधनलाई नयाँ विद्युतीय सवारीसाधनसँग एक्सचेञ्ज गर्न सक्ने सुविधा पाउनेछन् । यस अवसरमा दिगो ग्रुपले सहभागीहरूलाई विशेष नगद छुट, थप मूल्याङ्कन, र...