नेपालभर एमएडब्ल्यू वृद्धिका १०० भन्दा बढी ईभी चार्जिङ स्टेशन
काठमाण्डौ । एमएडब्लू वृद्धिले नेपालमा १०० भन्दा बढी ईभी चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याएको छ। यो उपलब्धि एमएडब्लू वृद्धिले ईभी उद्योगका प्रमुख व्यक्तिहरू, मूल्यवान साझेदारहरू र ईभी प्रयोगकर्ताहरूमाझ एक विशेष कार्यक्रम आयोजना गरेर मनाएको छ । केक काटेर यो उपलब्धिलाई मनाइएको थियो ।

