शनिबार, जेष्ठ १६,२०८३ 07:31:50
Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:31:50
मुद्रा विप्रेषक संघको आयोजना र नेपाल राष्ट्र बैंकको सहकार्यमा आयोजित १ दिने कार्यशाला गोष्ठी सम्पन्न
NEPAL RASTRA BANK

मुद्रा विप्रेषक संघको आयोजना र नेपाल राष्ट्र बैंकको सहकार्यमा आयोजित १ दिने कार्यशाला गोष्ठी सम्पन्न

काठमाण्डौ । नेपाल मुद्रा विप्रेषक संघको आयोजना र नेपाल राष्द्र बैंकको सहकार्यमा International Day of Family Remittance को अवसरमा आयोजित १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठी नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनको अध्यक्षतामा आर्न्या बुटिक होटल काठमाण्डौमा असार २ गते सम्पन्न भएको हो ।उक्त १ दिने कार्यशाला गोष्ठिको प्रमुख अतिथीमा नेपाल राष्ट्र बैंकका कार्यबाहक गभर्नर...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार ४ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.४० रुपैयाँ र बिक्रीदर १३४ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४२.९५ रुपैयाँ र बिक्रीदर १४३.५९ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.०३ रुपैयाँ र बिक्रीदर १६९.७९...

मुद्दती निक्षेपमा राखेको पैसा निकाल्दा कस्ता कुरामा दिने ध्यान, यसरी हुन्छ ब्याजदर निर्धारण
BANKING

मुद्दती निक्षेपमा राखेको पैसा निकाल्दा कस्ता कुरामा दिने ध्यान, यसरी हुन्छ ब्याजदर निर्धारण

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले केहि निश्चित समयका लागि बचतकर्ताको पैसा जम्मा गर्नका लागि मुद्दती निक्षेप खाताको व्यवस्था गरेका हुन्छन् । यस्तो खातामा पैसा बचत गरेबापत बैंक तथा वित्तीय संस्थाले चालु र बचत खाताको तुलनामा बढी ब्याज दिने गर्छन् । मुद्दती निक्षेप खातामा राखिएको पैसा समय अगावै निकाल्नु पर्यो भने बचतकर्ताले निकालेको पैसामा बैंकलाई ब्याज तिर्नु पर्ने...

गभर्नर अधिकारी ४५ औं सार्क फाइनान्स मिटिङमा सहभागी
NEPAL RASTRA BANK

गभर्नर अधिकारी ४५ औं सार्क फाइनान्स मिटिङमा सहभागी

काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारी जेठ ३१ र ३२ गते श्रीलङ्काको केन्द्रीय बैंकद्वारा राजधानी कोलम्बोमा आयोजित 45 th SAARCFINANCE Governors’ Meeting and Symposium मा सहभागी भएका छन् । उक्त बैठकमा दक्षिण एसिया क्षेत्रका केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नर, अर्थ मन्त्रालयका अधिकारी र अन्य प्रतिनिधिको उपस्थिति थियो ।कार्यक्रमको पहिलो दिनSAARCFINANCE Governors’ Symposium अन्तर्गत "Central Banking amid Multi-faceted Global Economic Challenges"विषयमा केन्द्रित...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार ३ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.४० रुपैयाँ र बिक्रीदर १३४ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४२.७६ रुपैयाँ र बिक्रीदर १४३.४१ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.२३ रुपैयाँ र बिक्रीदर १६९.९९...

निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढ्यो, कति छ अन्तर बैंक ब्याजदर ?
BANKING

निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढ्यो, कति छ अन्तर बैंक ब्याजदर ?

काठमाण्डो । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता कायमै रहेको छ । जेठ ३१ गतेसम्म बैंकिङ प्रणालीमा ६२ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको छ । जेठ ३० गतेसम्म भने बैंकिङ प्रणालीमा ६२ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप थियो । यसरी एक दिनको अन्तरालमा ७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।  वाणिज्य बैंकहरुको निक्षेप संकलन ६ अर्ब रुपैयाँले बढेको छ । गत जेठ ३० गते ५५ खर्ब १९ अर्ब रुपैयाँ...

अमेरिकाको तेस्रो ठूलो बैंकले निकाल्यो १ दर्जन बढी कामचोर कर्मचारी, यस्तो छ कारण
BANKING

अमेरिकाको तेस्रो ठूलो बैंकले निकाल्यो १ दर्जन बढी कामचोर कर्मचारी, यस्तो छ कारण

काठमाण्डौ । अमेरिकाको तेस्रो ठूलो बैंकले एक दर्जन बढी कामचोर कर्मचारीलाई पदमुक्त गरेको छ । वेल्स फार्गो नामक बैंकले सम्पत्ति तथा लगानी व्यवस्थापन विभागमा काम गर्ने एक दर्जन बढी कर्मचारीलाई काम ठगेको आरोपमा बैंकबाट निकालेको हो ।  ब्लूमबर्गको रिपोर्टका अनुसार ती कर्मचारीहरुलाई सक्रिय रुपमा काम गरेको देखाउन किबोर्ड क्रियाकलापमा छेडखानी गरेको आरोपमा बैंकबाट निष्कासशित...

सिटिजन्स बैंकका ग्राहकलाई स्तूपा स्वास्थ सेवा सहकारीमा आकर्षक छुट
BANKING

सिटिजन्स बैंकका ग्राहकलाई स्तूपा स्वास्थ सेवा सहकारीमा आकर्षक छुट

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र चुच्चेपाटी, काठमाण्डौस्थित स्तूपा स्वास्थ सेवा सहकारी संस्थाबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले स्तूपा स्वास्थ सेवा सहकारी संस्थामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको...

हिमालयन बैंकको दुईवटा नयाँ शाखा सञ्चालनमा
BANKING

हिमालयन बैंकको दुईवटा नयाँ शाखा सञ्चालनमा

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सिभिल बंैकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये त्रिपुरेश्वर शाखा र नारायणगढ शाखालाई स्थानान्तरण गरी नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।  बैंकले काठमाण्डौ महानगरपालिका–११, थापाथलीबाट आज मिति २०८१ साल आषाढ २ गते देखि थापाथली शाखाको नामबाट सम्पूर्ण बंैकिङ सेवा प्रदान गर्ने...

कालीकोटको मान्मामा प्रभु बैंकको ३०५ औ शाखा सञ्चालनमा
BANKING

कालीकोटको मान्मामा प्रभु बैंकको ३०५ औ शाखा सञ्चालनमा

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा कालिकाटेडमा नयाँ शाखा विस्तार गरेको छ । बेंकले असार २ गतेदेखि कालिकोट, खाडाचक्र नगरपालिका–ं.०१ मा स्थित मान्मामा आफ्नो ३०५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो ।प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर स...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार २ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.४० रुपैयाँ र बिक्रीदर १३४ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४२.७६ रुपैयाँ र बिक्रीदर १४३.४० रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.५१ रुपैयाँ र बिक्रीदर १७०.२७...

बझाङ्गको चैनपुरमा प्रभु बैंकको ३०४औ शाखा सञ्चालनमा
BANKING

बझाङ्गको चैनपुरमा प्रभु बैंकको ३०४औ शाखा सञ्चालनमा

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बझाङमा शाखा विस्तार गरेको छ । बैंकले जेठ ३२ गतेदेखि जयपृथ्वी नगरपालिका,वडा नं.१० बझाङस्थित चैनपुरमा आफ्नो ३०४ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो ।प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
BANKING

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्था तथा सुपर मार्केटसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइाल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५% छुट
BANKING

ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५% छुट

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र होटेल आइकावा इन प्रालिबीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई होटेल आइकावा इनका विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  उक्त समझदारी पत्रमा बैंकका बाग्मती प्रादेशिक कार्यालय प्रमुख रुपेन्द्र वाग्ले र होटेल आइकावा इन प्रालिका अध्यक्ष घनश्याम शर्मा अर्यालले हस्ताक्षर...

ग्लोबल आइएमई बैंक डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ साक्षरता कार्यक्रम आयोजना
BANKING

ग्लोबल आइएमई बैंक डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ साक्षरता कार्यक्रम आयोजना

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग सम्बन्धि साक्षरता कार्यक्रम आयोजना गरेको छ ।  बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा काठमाण्डौ महानगरपालिका वडा ३० का अध्यक्ष दल बहादुर कार्की, वडा नं.२९ का अध्यक्ष  कुश ढकाल, वडा नं.३० का वडा सदस्य मनोज कुमार डंगोल, वडा नं. ३०का वडा सचिव शम्भु बराल लगायत २००...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ३२ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३८ रुपैयाँ र बिक्रीदर १३३.९८ रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज एक यूरोको खरिददर १४३.९४ रुपैयाँ र बिक्रीदर १४४.५९ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १७०.३७ रुपैयाँ र बिक्रीदर १७१.१४...

बजारमा पैसा फालाफाल भएपछि राष्ट्र बैंकले आज पनि ३० अर्ब रुपैयाँ झिक्दै
NEPAL RASTRA BANK

बजारमा पैसा फालाफाल भएपछि राष्ट्र बैंकले आज पनि ३० अर्ब रुपैयाँ झिक्दै

काठमाण्डौ । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकलाई सकस परेको छ । हिजो मात्रै बजारबाट ३५ अर्ब रुपैयाँ झिकेको केन्द्रीय बैकले आज पनि बजारबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ ।  केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ३० अर्ब रुपैयाँ झिक्न लागेको हो ।  अन्तर बैंकदर ३ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले...

अधिकांश बैंकले घटाए ब्याजदर, कुन बैंकको कति ?
BANKING

अधिकांश बैंकले घटाए ब्याजदर, कुन बैंकको कति ?

काठमाण्डौ । वाणिज्य बैंकहरुले असार १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। जसअनुसार अधिकांश बैंकले ब्याजदर घटाएका छन् । बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.८६ प्रतिशत कायम भएको छ ।  जेठ महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.९९ प्रतिशत थियो । यसरी जेठ महिनाका लागि बैंकहरुको मुद्दती निक्षेप औसत ब्याजदर ०.१३...

प्रभु बैंकले असार महिनाका लागि कति दिनेछ ब्याज ? यस्तो छ नयाँ दर
BANKING

प्रभु बैंकले असार महिनाका लागि कति दिनेछ ब्याज ? यस्तो छ नयाँ दर

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले असार १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार महिनाका लागि ब्याजदर मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ ।  बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जुन जेठ महिनाकै निरन्तरता हो ।  बैंकले व्यक्तिगत मुद्दतीतर्फ ३ महिनादेखि ५ महिना अवधिका लागि ६...

कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, अधिकतम कति पाइन्छ ?
BANKING

कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, अधिकतम कति पाइन्छ ?

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।जसअनुसार नयाँ ब्याजदरमा कुनै परिवर्तन भएको छैन । बैंकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । जसअन्तर्गत बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ५.६६६१ प्रतिशत कायम गरेको छ । व्यक्तिगततर्फको ३ महिना...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.