पूँजीबजार सुधारको विभिन्न माग राख्दै लगानीकर्ताले गराए नेप्सेको ध्यानाकर्षण
काठमाण्डौ । पूँजीबजार सुधार अभियानमा संलग्न संघसंस्थाहरुको समूहले पूँजीबजारको विभिन्न समस्याहरु सम्बोधन गर्न नेपाल स्टक एक्सचेञ्ज समक्ष माग राखेका छन् । लगानीकर्ताहरुको समूहले भदौ ५ गते पूँजीबजार सुधारका विभिन्न माग राख्दै नेप्से ज्ञापनपत्र बुझाएको छ । अर्थतन्त्रको ऐना भनेर चिनिने पूँजीबजार दयनीय अवस्थाबाट गुज्रिरहेको भन्दै लगानीकर्ताले नेप्सेको ध्यानाकर्षण...

