नेप्सेको चार्टमा ‘बुलिस हरामी प्याटर्न’ , बजारमा ट्रेन्ड रिभर्सलको संकेत
काठमाण्डौ । केही समयको गिरावटपछि नेप्सेको चार्टमा आज ‘बुलिस हरामी’ क्यान्डल बनेको छ । जापानिज भाषामा ‘हरामी’को अर्थ गर्भवती महिला भन्ने बुझिन्छ । जब क्यान्डल स्टिकको प्याटर्न बन्दा दुई क्यान्डल जोडेर हेर्दा यदि चार्टमा गर्भवती महिला जस्तो आकृति बन्छ भने त्यसलाई ‘हरामी’ क्यान्डल’ भनेर बुझिन्छ । दुईवटा क्यान्डलमा पहिलो क्यान्डल आमाको आकृति र दोस्रो क्यान्डल बच्चाको...

