Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 02:03:01
ओटिसी बजारमा हुने सेयर कारोबार ८३.२४% ले बढ्यो
Capital Market

ओटिसी बजारमा हुने सेयर कारोबार ८३.२४% ले बढ्यो

काठमाण्डौ । ओभर द काउण्टर (ओटिसी) बजारमा हुने कारोबार ८३.२४ प्रतिशतले वृद्धि भएको छ ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संसदमा पेश गरेको आर्थिक सर्वेक्षणमा ओटिसी बजारमा हुने कारोबार रकम उल्लेख्य बढेको उल्लेख गरेको छ ।  

सिटी होटलको ‘आईजीन गेम’ माथि सेबोनको छानबिन
Capital Market

सिटी होटलको ‘आईजीन गेम’ माथि सेबोनको छानबिन

काठमाण्डौ । सिटी होटल लिमीटेडको आईपीओ निष्कासनसँग जोडिएको ‘आईजीन’ (ISIN) विवादमा नियामक निकायले औपचारिक छानबिन सुरु गरेको छ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले दुई दिनअघि Nepal Stock Exchange (नेप्से)लाई पत्र पठाउँदै सिटी होटललाई दिइएको आईजीन नम्बर, त्यसको निर्णय प्रक्रिया तथा संस्थापक सेयर मिसाइएको विषयमा विस्तृत विवरण माग गरेपछि यो प्रकरणले नयाँ मोड लिएको हो ।सेबोन स्रोतका अनुसार बोर्डले...

२५.७६ लाख कित्ता आईपीओ निष्कासन, चुक्तामूल्य ९.११ अर्ब बढी
Capital Market

२५.७६ लाख कित्ता आईपीओ निष्कासन, चुक्तामूल्य ९.११ अर्ब बढी

काठमाण्डौ । चालु आर्थिक वर्षको फागुनसम्म २५ करोड ७६ लाख कित्ता प्राथमिक निष्कासन (आईपीओ)भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार यस अवधिमा १ करोड १० लाख कित्ता सामूहिक लगानी कोषका इकाई, ८ करोड कित्ता हकप्रद सेयर, १२ करोड कित्ता बोनस सेयर, ९ लाख कित्ता थप निष्कासन र १ करोड ७० लाख कित्ता बराबरको संस्थागत ऋणपत्र नेप्सेमा सूचीकृत...

२६.२०% जनसंख्या सेयरबजारमा आबद्ध, टीएमएस लिनेको संख्या २४.८२% ले वृद्धि
Capital Market

२६.२०% जनसंख्या सेयरबजारमा आबद्ध, टीएमएस लिनेको संख्या २४.८२% ले वृद्धि

काठमाण्डौ । नेपालको कुल जनसंख्याको करिब २६.२ प्रतिशत जनसंख्या सेयरबजारमा आबद्ध भएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा पेश गरेको आव २०८२/८३ को आर्थिक सर्वेक्षणमा २०८२ को फागुन मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या ७६ लाख ३९ हजार पुगेको छ ।  सरकारको आर्थिक सर्वेक्षणअनुसार धितोपत्रको दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या उल्लेख्य बढेको छ । चालु...

जापानको सेयरबजार अल टाइम हाईको उचाईमा, दक्षिण कोरियाली बजारमा पनि हरियाली
Capital Market

जापानको सेयरबजार अल टाइम हाईको उचाईमा, दक्षिण कोरियाली बजारमा पनि हरियाली

काठमाण्डौ । बुधबार एशियाली सेयर बजारहरूले ऐतिहासिक उचाइ छुँदै वृद्धिको संकेत देखाएका छन् । यद्यपी मध्यपूर्वमा अमेरिका–इरानबीचको नाजुक युद्धविरामलाई लिएर बढ्दो अनिश्चितताका बीच तेलको मूल्य उच्च स्तरमै कायम रहेको छ।एशियामा व्यापक रूपमा लगानीकर्ताको मनोबल बलियो देखिएको छ। जापानको सेयर बजार मापक निक्की२२५ इन्डेक्स पहिलो पटक ६६ हजार विन्दुमाथि पुगेको छ भने दक्षिण...

स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Capital Market

स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक समूहका ३ जना सेयरधनीहरुको नाममा रहेको १७ हजार ३२७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

रिलायन्स स्पिनिङ मिल्सको लक इन अवधि असारमा सकिने
Capital Market

रिलायन्स स्पिनिङ मिल्सको लक इन अवधि असारमा सकिने

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सका लक इन अवधि असार महिनामा समाप्त हुने भएको छ । कम्पनीको सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५७ हजार ७९८ कित्ता सेयरको लक इन अवधि असार १८ गते समाप्त हुन लागेको हो ।

बुद्धभूमि नेपाल हाइड्रोपावरले ४.७४ लाख कित्ता अवितरित हकप्रद सेयर लिलामीमा राख्ने
Capital Market

बुद्धभूमि नेपाल हाइड्रोपावरले ४.७४ लाख कित्ता अवितरित हकप्रद सेयर लिलामीमा राख्ने

काठमाण्डौ । काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत चैत २२ गतेदेखि २०८३ वैशाख २८ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४ लाख ७४ हजार ६९६ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  

साल्ट ट्रेडिङको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

साल्ट ट्रेडिङको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सेयरमूल्य समायोजन भएको् छ । कम्पनीले घोषणा गरेको ९.५० प्रतिशत बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा भएको समायोजन पश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५ हजार ४२४ रुपैयाँ कायम भएको छ ।

कालंगा हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

कालंगा हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । कालंगा हाईड्रो लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ ८ गतेदेखि निष्कासन गरेको २८ लाख ७० हजार कित्ता साधारण सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको हो ।कम्पनीले यसअघि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाका लागि आईपीओ जारी गरी बाँडफाँड गरेको थियो । जसपश्चात कम्पनीले...

दुई म्युचुअल फण्डको अवधि सकिँदै, लगानीकर्ताले कति पाए प्रतिफल ?
Capital Market

दुई म्युचुअल फण्डको अवधि सकिँदै, लगानीकर्ताले कति पाए प्रतिफल ?

काठमाण्डौ । दुई सामूहिक लगानी कोष/योजना (म्युचुअल फण्ड)को अवधि सकिँदैछ । एनएमबि क्यापिटल लिमिटेडद्वारा संचालित ‘एनएमबि ५०’ र सिटिजन्स क्यापिटल लिमिटेडद्वारा संचालित ‘सिटिजन्स म्युचुअल फण्ड २’को परिपक्व अवधि अब केही महिनामा सकिदैछ ।  मुख्यतः बन्दमुखी योजनाहरु केही अवधिका लागि संचालनमा ल्याइएका हुन्छन् । तोकिएको समय जस्तै ५ वर्ष वा ७ वर्षका लागि संचालन गरिएपछि यस्ता...

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
Capital Market

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स

काठमाण्डौ । मंगलबार सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ९.२४ अंकले घटेर २७७७.१० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३४२ कम्पनीको १ करोड १८ लाख ७२ हजार ५०७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.५३ प्रतिशत र निर्जीवन बीमा समूह भने ०.३५ प्रतिशतले बढेको छ । आज १० बीमा...

सेयरबजारमा सामान्य अंकको करेक्सन, जानकार भन्छन्, ‘नाफा बुक मुख्य कारण’
Capital Market

सेयरबजारमा सामान्य अंकको करेक्सन, जानकार भन्छन्, ‘नाफा बुक मुख्य कारण’

काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले घटेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)आज घटेको हो ।  मंगलबारको कारोबार नेप्से ०.३३ प्रतिशत अर्थात ९.२४ अंकले घटेर २ हजार ७७७.१० विन्दुमा सीमित बनेको छ । आज ३४२ वटा स्क्रिप्टको १ करोड १८ लाख ७२ हजार ५०७ कित्ता सेयर ४ अर्ब ८५ करोड ४४ लाखमा किनबेच भयो ।  यस्तै आज बलिया तथा राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स...

स्नो रिभर्सको आईपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता सेयर
Capital Market

स्नो रिभर्सको आईपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता सेयर

काठमाण्डौ । स्नो रिभर्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत वैशाख २९ गतेदेखि जेठ गतेसम्मको म्याद राखि बिक्री प्रबन्धक सानिमा क्यापिटलमार्फत जारी गरेको आईपीओ आज बाँडफाँड गरेको हो ।कम्पनीले सर्वसाधारणका लागि रु. १०० अंकित दरका ७ लाख ७८ हजार १२५ कित्ता आईपीओ जारी गरेको थियो । उक्त आईपीओमा निर्धारित समयावधिसम्म कम्पनीले माग गरेभन्दा बढी कित्ता सेयरका लागि आवेदन...

ताइवानको सेयर बजारले भारतलाई पछि पार्यो, बन्यो विश्वको पाँचौं ठूलो बजार
Capital Market

ताइवानको सेयर बजारले भारतलाई पछि पार्यो, बन्यो विश्वको पाँचौं ठूलो बजार

काठमाण्डौ । ताइवानको सेयर बजारले कुल बजार पूँजीकरणका आधारमा भारतलाई पछि पार्दै विश्वको पाँचौं ठूलो सेयर बजार बनेको छ। यो परिवर्तन मुख्य रूपमा विश्वकै सबैभन्दा ठूलो चिप निर्माता कम्पनी ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी(टीएसएमसी)को सेयरमा आएको तीव्र वृद्धिका कारण भएको हो।ब्लूमबर्गको तथ्यांक अनुसार, ताइवानको कुल बजार मूल्य ४.९५ ट्रिलियन अमेरिकी डलर पुगेको छ।...

पञ्चकन्या माई हाईड्रोपावरका स्वतन्त्र सञ्चालक गिरीले दिए राजीनामा
Capital Market

पञ्चकन्या माई हाईड्रोपावरका स्वतन्त्र सञ्चालक गिरीले दिए राजीनामा

काठमाण्डौ । पञ्चकन्या माई हाईड्रोपावर कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक बरदान गिरीले राजीनामा दिएका छन् । गिरीले वैशाख ३० गतेदेखि लागू हुनगरी सञ्चालक पदबाट राजीनामा दिएका हुन् ।

सेबोन अध्यक्ष नियुक्ति रोकियो, प्रधानमन्त्री बालेनले रिजेक्ट गरे तीनै नाम !
Capital Market

सेबोन अध्यक्ष नियुक्ति रोकियो, प्रधानमन्त्री बालेनले रिजेक्ट गरे तीनै नाम !

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया अन्तिम क्षणमा पुगेर अचानक रोकिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा नियुक्तिको एजेण्डा पहिलो नम्बरमै राखिए पनि प्रधानमन्त्री Balen Shah ले सिफारिस गरिएका तीनै नामप्रति असन्तुष्टि जनाउँदै प्रक्रिया नै पुनरावलोकन गर्नुपर्ने अडान लिएपछि निर्णय स्थगित भएको हो ।उच्च स्रोतका अनुसार अर्थमन्त्री डा. स्वर्णिम...

युनाइटेड मोदी हाइड्रोपावरमा प्रबन्ध सञ्चालक पद रिक्त, व्यवस्थापनको जिम्मेवारी अध्यक्षलाई
Capital Market

युनाइटेड मोदी हाइड्रोपावरमा प्रबन्ध सञ्चालक पद रिक्त, व्यवस्थापनको जिम्मेवारी अध्यक्षलाई

काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले आफ्नो सञ्चालक समितिको निर्णयअनुसार कम्पनीको प्रबन्ध सञ्चालक पद रिक्त भएको जानकारी गराएको छ।कम्पनीको रजिष्टर्ड कार्यालयमा जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले तत्कालीन प्रबन्ध सञ्चालक तथा सञ्चालक रोमन दंगाल र सञ्चालक रेनुका पाण्डेको कार्यकाल समाप्त भएको जनाएको छ। यससँगै हाल कम्पनीमा प्रबन्ध सञ्चालक पद रिक्त रहेको...

स्नो रिभर्सको आईपीओ आज बाँडफाँड हुँदै
Capital Market

स्नो रिभर्सको आईपीओ आज बाँडफाँड हुँदै

काठमाण्डौ । स्नो रिभर्स लिमिटेडले निष्कासन गरेको आईपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीले गत वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म आम सर्वसाधारणका लागि जारी गरेको आईपीओ आज बाँडफाँड हुन लागेको हो ।

साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि यही जेठ १३ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्दैछ । यसर्थ जेठ १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र कम्पनीको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.