Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 02:03:01
टक्सार पिखुवा खोला हाईड्रोपावरको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त
Capital Market

टक्सार पिखुवा खोला हाईड्रोपावरको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

काठमाण्डौ। टक्सार पिखुवा खोला हाईड्रोपावर कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार क्यापिटललाई कम्पनीको सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २.४२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २.४२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकका ६ जना संस्थापक सेयरधनीले आफ्नो नामको सेयर बिक्री गर्न निवदेन दिएबमोजिम बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो ।  

सानिगाड हाइड्रोको आईपीओ निष्कासन मिति परिवर्तन, अब कहिलेदेखि आवेदन दिन सकिन्छ ?
Capital Market

सानिगाड हाइड्रोको आईपीओ निष्कासन मिति परिवर्तन, अब कहिलेदेखि आवेदन दिन सकिन्छ ?

काठमाण्डौ । सानिगाड हाइड्रो लिमिटेडले जेठ १४ गतेदेखि निष्कासन गर्ने तय भएको आईपीओको निष्कासन मिति परिवर्तन गरिएको छ । कम्पनीले आईपीओ जारी गर्ने भनिएको उक्त दिन बकर ईदको सार्वजनिक बिदा परेकाले आईपीओ निष्कासन मिति परिवर्तन गर्नुपरेको कम्पनीले जनाएको छ ।अब कम्पनीले जेठ १८ गतेदेखि आईपीओ निष्कासन गर्नेछ ।कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित दरका ४६ लाख ७४...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । सोमबार सेयरबजारमा झण्डै ६ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र भिजन सेक्युरिटिज रहेका छन् ।  

रु.५ लाखमाथिको सेयर खरिदबिक्रीमा प्यान नम्बर अनिवार्य, सहज कारोबारका एनआइडी नम्बर अपडेट गर्नुपर्ने
Capital Market

रु.५ लाखमाथिको सेयर खरिदबिक्रीमा प्यान नम्बर अनिवार्य, सहज कारोबारका एनआइडी नम्बर अपडेट गर्नुपर्ने

काठमाण्डौ । आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (ब्रोकर नं. ५७)र्ले  प्यान नम्बर र राष्ट्रिय परिचयपत्र नम्बर अपटेड गर्न अनुरोध गरेको छ ।  उक्त ब्रोकर कम्पनीबाट सेयर कारोबार गर्दै आएका ग्राहक तथा सेयर लगानीकर्तालाई प्यान नम्बर र परिचयपत्र अपडेट गर्न अनुरोध गरेको हो ।  

२७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
Capital Market

२७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स

काठमाण्डौ । सोमबार सेयरबजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा पुगेको छ ।  नेप्सेमा सूचीकृत ३४२ कम्पनीको १ करोड ४५ लाख ४० हजार २२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.६४ प्रतिशत र निर्जीवन बीमा समूह ०.९५ प्रतिशतले बढेको छ ।  बीमा समूह बढ्दा आज...

लगातार दुईदिन दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम झण्डै ६ अर्ब पुग्यो
Capital Market

लगातार दुईदिन दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम झण्डै ६ अर्ब पुग्यो

काठमाण्डौ । सोमबारको काराबारमा सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १ प्रतिशत अर्थात २७.८५ अंकले बढेर २ हजार ७८६.३५ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८१ प्रतिशतले बढेर ४७५.७४ विन्दुमा पुगेको छ।गत शुक्रबार पनि नेप्से परिसूचक १६ अंकले बढेको थियो् ।आज नेप्सेमा सूचीकृत ३४२ वटा स्क्रिप्टका १ करोड...

सेबोनमा ‘काका-भतिजा’ कनेक्सन ? आजै हुनसक्छ अध्यक्ष नियुक्ति
Capital Market

सेबोनमा ‘काका-भतिजा’ कनेक्सन ? आजै हुनसक्छ अध्यक्ष नियुक्ति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष नियुक्तिको विषय सोमबार निर्णायक मोडमा पुगेको छ । प्रधानमन्त्री बालेन्द्र शाह ले दिउँसो ३ः३० बजे मन्त्रिपरिषद् बैठक बोलाएसँगै नयाँ अध्यक्ष नियुक्ति हुने सम्भावना उच्च बनेको हो ।तर, यो नियुक्ति अब केवल ‘योग्यता’ वा ‘दृष्टिकोण’ को प्रतिस्पर्धामा सीमित देखिएको छैन । शक्ति केन्द्र, नातागत पहुँच, समूहगत स्वार्थ र नियामक...

जानकी फाइनान्सकी सञ्चालक डा.ममता दलीद्वारा राजीनामा
Capital Market

जानकी फाइनान्सकी सञ्चालक डा.ममता दलीद्वारा राजीनामा

काठमाण्डौ । जानकी फाइनान्सकी सञ्चालक डा.ममता दलीले राजीनामा दिएकी छन् । दलीले गत जेठ १ गते राजीनामा दिएकी हुन् ।

स्वाभिमान लघुवित्तद्वारा पूर्व घोषित लाभांश रद्द, गत आवका लागि कुनै लाभांश नदिने निर्णय
Capital Market

स्वाभिमान लघुवित्तद्वारा पूर्व घोषित लाभांश रद्द, गत आवका लागि कुनै लाभांश नदिने निर्णय

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि यसअघि प्रस्ताव गरिएको लाभांश पूर्ण रूपमा रद्द गर्दै गत आवका लागि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ।संस्थाको ११४औं सञ्चालक समितिको बैठकले यसअघि कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । जसमा ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश रहेको थियो । उक्त प्रस्ताव नेपाल...

गुडविल फाइनान्सका सञ्चालक श्रेष्ठको निधन
Capital Market

गुडविल फाइनान्सका सञ्चालक श्रेष्ठको निधन

काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेड(वित्तीय संस्था)का सञ्चालक पशुपति भक्त श्रेष्ठको निधन भएको छ । श्रेष्ठको गत जेठ ६ गते निधन भएकाले सञ्चालक पद रिक्त रहेको संस्थाले जनाएको छ ।

बुद्धभुमी नेपाल हाईड्रोपावरकी सञ्चालक भट्टराईले दिइन् राजीनामा
Capital Market

बुद्धभुमी नेपाल हाईड्रोपावरकी सञ्चालक भट्टराईले दिइन् राजीनामा

काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडकी सञ्चालक इल्या दिक्षित भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले आफ्नो व्यक्तिगत तथा पारिवारिक कारणले सञ्चालक पदमा रही रहन असमर्थ भएको जनाउँदै सञ्चालक पदबाट राजीनामा दिएकी हुन् ।

उपकार लघुवित्तको सञ्चालकमा पन्थी नियुक्त
Capital Market

उपकार लघुवित्तको सञ्चालकमा पन्थी नियुक्त

काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा मुक्तिराम पन्थी नियुक्त भएका छन् । जेठ ९ गते बसेको संस्थाको सञ्चालक समितिको १०७ औं बैठकले पन्थीलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

चिरख्वा हाइड्रोपावरले ४० लाख कित्ता हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लागि आरविवि मर्चेन्ट बैंकिङ नियुक्त
Capital Market

चिरख्वा हाइड्रोपावरले ४० लाख कित्ता हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लागि आरविवि मर्चेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ४० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको हो ।कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्काशनका लागि आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Capital Market

मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।  सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६०० रुपैयाँ निर्धारण गरिएको छ ।  

निर्जीवन बीमा कम्पनीहरुको लाभांश क्षमता घट्दै, रिटेन्ड अर्निङ र इपीएसमा गिरावट
Capital Market

निर्जीवन बीमा कम्पनीहरुको लाभांश क्षमता घट्दै, रिटेन्ड अर्निङ र इपीएसमा गिरावट

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको लाभांश बाँड्ने क्षमता घट्दै गएको छ । बीमकहरुले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश निर्जीवन बीमा कम्पनीको रिटेन्ड अर्निङ र प्रतिसेयर आम्दानी (इपीएस) घटेको देखिएको छ ।  बीमा कम्पनीहरुको रिटेन्ड अर्निङ भनेको विशेषगरी कम्पनीले विगतका वर्षहरुमा कमाएको नाफाबाट सेयरधनीहरुलाई लाभांश नबाँडी कम्पनीमै राखिएको...

कालिञ्चोक हाईड्रोपावरको आईपीओ सोमबारबाट कारोबारमा आउने
Capital Market

कालिञ्चोक हाईड्रोपावरको आईपीओ सोमबारबाट कारोबारमा आउने

काठमाण्डौ । कालिञ्चोक हाईड्रोपावर लिमिटेडको आईपीओ सोमबार(जेठ ११ गते)बाट दोस्रो बजारमा कारोबार गर्न मिल्ने भएको छ । कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबारमा आउन लागेको हो ।कम्पनी र नेप्सेबीच गत जेठ ८ गते प्रतिसेयर अंकित मूल्य रु.१०० कायम भएको ५५ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता भएको थियो । कम्पनीले सर्वसाधारण समक्ष...

एभरेष्ट कलरले जेठ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने
Capital Market

एभरेष्ट कलरले जेठ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यही जेठ २२ गतेदेखि ६ लाख ५५ हजार ७ सय कित्ता सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।कम्पनीले पहिलो चरणअन्तर्गत गत वैशाख १६ गतेदेखि  २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेकाका लागि ७९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ बाँडफाँड गरिसकेपश्चात कम्पनीले दोस्रो चरणअन्तर्गत...

सेयर अभौतिकिकरण गर्न सपोर्ट लघुवित्तको आग्रह
Capital Market

सेयर अभौतिकिकरण गर्न सपोर्ट लघुवित्तको आग्रह

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर अभौतिकिकरण गर्न आफ्ना सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।संस्थाले गत पुस ३० गते सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट पारित भएको ९.५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा गरिएको समेत जनाएको छउक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस...

मेरो किसानले आईपीओ निष्कासन गर्ने
Capital Market

मेरो किसानले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । मेरो किसान लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको उक्त प्रस्ताव पारित गर्न पाँचौँ वार्षिक साधारण सभा आह्वान गरेको छ र उक्त सभा आगामी असार १ गते काठमाण्डौको सिनामंगलमा रहेको राइन होटलमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.