Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 02:03:01
नेपाल रिपब्लिक मिडियाको ५४ लाख कित्ता बढी सेयको लक इन अवधि असारमा समाप्त हुँदै
Capital Market

नेपाल रिपब्लिक मिडियाको ५४ लाख कित्ता बढी सेयको लक इन अवधि असारमा समाप्त हुँदै

काठमाण्डौ । नेपाल रिपब्लिक मिडियाको ५४ लाख कित्ता बढी सेयरको लकइन अवधि असारमा सकिने भएको छ । कम्पनीको कुल ८४ लाख २ हजार १५९ कित्ता सेयरको लकइन अवधि असार १० गते समाप्त हुन लागेको हो ।

अन्तिम दिन बढेर बन्द भयो सेयरबजार, कारोबार रकममा सुधार
Capital Market

अन्तिम दिन बढेर बन्द भयो सेयरबजार, कारोबार रकममा सुधार

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.५९ प्रतिशत अर्थात १६.३८ अंकले बढेर २ हजार ७५८.४९ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५१ प्रतिशतले बढेर ४७१.८९ विन्दुमा पुगेको छ।आज नेप्सेमा सूचीकृत ३३६ वटा स्क्रिप्टका १ करोड ८ लाख ८८ हजार ७३९ कित्ता सेयर किनबेच हुँदा...

बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँड, ४.७४ लाख कित्ता लिलामीमार्फत बिक्री गरिने
Capital Market

बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँड, ४.७४ लाख कित्ता लिलामीमार्फत बिक्री गरिने

काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत चैत २२ गतेदेखि २०८३ वैशाख २८ गतेसम्म जारी गरेको हकप्रद जेठ ७ गते बाँडफाँड गरेको हो ।  कम्पनीले २०८२ माघ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुका लागि हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद...

‘कुमारी सुनौलो लगानी योजना’को इकाई बाँडफाँड अस्थायी रूपमा स्थगित
Capital Market

‘कुमारी सुनौलो लगानी योजना’को इकाई बाँडफाँड अस्थायी रूपमा स्थगित

काठमाण्डौ। कुमारी क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालन भईरहेको कुमारी सुनौलो लगानी योजनाअन्तर्गतको इकाई बाँडफाँड अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ।कम्पनीका अनुसार नेपाल धितोपत्र बोर्डबाट स्वीकृत योजनाको कुल आकार रु. १ अर्ब रहेकोमा २०८३ जेठ ८ गतेसम्मको नियमित इकाई बाँडफाँडपछि उक्त सीमा पूरा हुने भएको हो।योजनाको आकार वृद्धि गर्न कम्पनीले २०८२ फागुन १५ गते...

ग्रामीण विकास लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
Capital Market

ग्रामीण विकास लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त एक आपसमा गाभिएर बनेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रथम वार्षिक साधारण सभा डाकेको छ । संस्थाको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १४ गते बुटवलमा रहेको सिद्धार्थ कटेज रेष्टुरेन्टमा बिहान ११ बजेदेखि भर्चुअल उपस्थिती र विद्युतीय/भर्चुअल जुममार्फत सभा आयोजना गर्ने निर्णय गरेको हो ।उक्त...

‘रिलायबल समृद्धि योजना–२’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
Capital Market

‘रिलायबल समृद्धि योजना–२’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘रिलायबल समृद्धि योजना–२’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । रिलायबल लाइफ इन्स्योरेन्स कोष प्रवद्धक र रिलायबल क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन गत वैशाख २९ गतेदेखि खुला छ ।यो योजनाका इकाई खरिदका लागि जेठ १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । तर...

ग्रामीण विकास लघुवित्तलाई ३ दिनभित्र स्पष्टिकरण पेश गर्न नेप्सेको निर्देशन, यस्तो छ कारण
Capital Market

ग्रामीण विकास लघुवित्तलाई ३ दिनभित्र स्पष्टिकरण पेश गर्न नेप्सेको निर्देशन, यस्तो छ कारण

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलाई सूचना ढिलाइ सम्बन्धमा स्पष्टिकरण माग गरेको छ। संस्थाको सञ्चालक समितिको जेठ ३ गते बसेको बैठकले आव २०८१/८२ को वार्षिक साधारण सभा, सेयर दाखिल–खारेज तथा लाभांश सम्बन्धी निर्णय लिएको थियो। तर सो निर्णयसँग सम्बन्धित संवेदनशील सूचना नेप्सेको नट्स प्रणालीमा जेठ ७ गते मात्र अपलोड गरिएको...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । बिहिबार सेयरबजारमा ३ अर्ब ८९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युरिटिज, सनि सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, इम्पेरियल सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।  

सानिमा बैंकको अग्राधिकार सेयर सूचीकृत
Capital Market

सानिमा बैंकको अग्राधिकार सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा बैंक लिमिटेडको अग्राधिकार सेयर सूचीकृत भएको छ ।  

१६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा एनएलजी
Capital Market

१६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा एनएलजी

काठमाण्डौ । बिहिबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १२.३६ अंकले घटेर २७४२ विन्दुमा कायम भएको छ ।नेप्सेमा सूचीकृत ३४८ कम्पनीको ८९ लाख ५५ हजार ५४५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुइटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.१० प्रतिशत र निर्जीवन बीमा समूह ०.४२ प्रतिशतले घटेको छ ।  आज १६ बीमा...

टिक्न सकेन नेप्सेको अघिल्लो दिनको बढोत्तरी, जानकार भन्छन्, ‘भोल्युम नबढेसम्म बजार बढ्दैन’
NEWS

टिक्न सकेन नेप्सेको अघिल्लो दिनको बढोत्तरी, जानकार भन्छन्, ‘भोल्युम नबढेसम्म बजार बढ्दैन’

काठमाण्डौ । अघिल्लो दिन बढेको सेयरबजार आज घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.४४ प्रतिशत अर्थात १२.३६ अंकले घटेर २ हजार ७४२.११ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले बढेर ४६९.४८ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३४८ वटा स्क्रिप्टका ८९ लाख ५५ हजार ५४५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब...

सेबोन विवादमा बोले गुणाकर भट्ट : ‘म नैतिकतामा सम्झौता गर्दिनँ’
Capital Market

सेबोन विवादमा बोले गुणाकर भट्ट : ‘म नैतिकतामा सम्झौता गर्दिनँ’

काठमाण्डौ । गुणाकर भट्टले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ति प्रक्रियामा आफ्नो कुनै स्वार्थ वा हस्तक्षेप नरहेको स्पष्ट पारेका छन्। आफूमाथि आफन्तलाई सेबोन अध्यक्ष बनाउन ‘सेटिङ’ गरेको आरोप लागेपछि उनले पहिलोपटक सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गरेका हुन्।

सिद्धार्थ बैंकको २.७२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सिद्धार्थ बैंकको २.७२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि २ लाख ७२ हजार ७३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

मुक्तिनाथ विकास बैंकको साढे १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
Capital Market

मुक्तिनाथ विकास बैंकको साढे १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले साढे १ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि १ लाख ५६ हजार २८३ कित्ता सेयर बिक्रीमा राखेको हो ।

पेट्रोलमा इथानोल मिसाउने नीति कार्यान्वयनतर्फ, खरिद प्रक्रियाका लागि सूचीकरणको आह्वान
Capital Market

पेट्रोलमा इथानोल मिसाउने नीति कार्यान्वयनतर्फ, खरिद प्रक्रियाका लागि सूचीकरणको आह्वान

काठमाण्डौ । सरकार पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नीति कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत फागुन २८ गते नेपाल राजपत्रमा प्रकाशित गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ अनुसार नेपाल आयल निगमले इथानोल खरिद प्रक्रिया अघि बढाउने भएको हो।सरकारले पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि १९ हजार ७८९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

पुँजीबजारभित्रको ‘साइलेन्ट ट्याक्स स्क्याम’: ठूला लगानीकर्ताको सेयर खेलमा राज्य निरीह !
Capital Market

पुँजीबजारभित्रको ‘साइलेन्ट ट्याक्स स्क्याम’: ठूला लगानीकर्ताको सेयर खेलमा राज्य निरीह !

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हरेक दिन अर्बौं रुपैयाँ बराबरको सेयर किनबेच भइरहेको छ। सामान्य लगानीकर्ताले सेयर बेच्दा नियमअनुसार पुँजीगत लाभकर तिर्नुपर्छ। तर, ठूलो लगानीकर्ता, कम्पनीका प्रमोटर र पहुँचवालाहरूले भने कानुनी कमजोरी प्रयोग गरेर कर छल्ने गरेको विषय महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ।

सेबोन अध्यक्ष छनोटमा ‘सेटिङ’को गन्ध, पारदर्शितामाथि गम्भीर प्रश्न
Capital Market

सेबोन अध्यक्ष छनोटमा ‘सेटिङ’को गन्ध, पारदर्शितामाथि गम्भीर प्रश्न

काठमाण्डौ । नेपालको पूँजीबजार अहिले कमजोर मनोबल, घट्दो कारोबार र लगानीकर्ताको बढ्दो अन्योलबीच गुज्रिरहेको छ । यस्तो संवेदनशील समयमा पूँजीबजारको सर्वोच्च नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ नेतृत्व चयन प्रक्रिया नै विवाद, स्वार्थको द्वन्द्व र अपारदर्शिताको घेरामा परेको आरोप उठेपछि बजारमा थप सशंकाको वातावरण बनेको छ ।नयाँ जनमतसहित गठन भएको नेपाल सरकार ले...

शीर्ष ७ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?
Capital Market

शीर्ष ७ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?

काठमाण्डौ । बुधबार सेयरबजारमा ३ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, अग्रवाल सेक्युरिटिज र अनलाइन सेक्युरिटिज रहेका छन् ।  

हाइड्रोपावर कम्पनीहरुको नाफामा उछाल, विद्युत बिक्रीमार्फत रु.४० अर्ब आम्दानी
Capital Market

हाइड्रोपावर कम्पनीहरुको नाफामा उछाल, विद्युत बिक्रीमार्फत रु.४० अर्ब आम्दानी

काठमाण्डौ । हाइड्रोपावर कम्पनीहरुको नाफामा उछाल आएको छ । चालु आवको तेस्रो त्रैमाससम्म हाइड्रो कम्पनीहरुले ओभरलमा ७ अर्ब ९२ करोड ९३ लाख रुपैयाँ नाफा कमाएका छन् ।  हाइड्रो कम्पनीहरुको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३७३.५८ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म हाइड्रो कम्पनीहरुले समग्रमा २ अर्ब ३४ करोड ८९ लाख रुपैयाँ नाफा कमाएका थिए ।  बैंकहरुको ब्याजदर...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.