बुधबार, असार १८,२०८२ 12:13:10
  • बुधबार, असार १८,२०८२ 12:13:10
Global IME Bank Limited

मध्य ब्याण्डबाट पनि तल खसेको बजारमा कतिमा छ अबको सपोर्ट ?

Hyundai Nepal
मध्य ब्याण्डबाट पनि तल खसेको बजारमा कतिमा छ अबको सपोर्ट ?
Nabil Bank Limited

काठमाण्डौ। आजपनि बजार दिनभर उतारचढावपूर्ण नै रह्यो । कारोबारको पहिलो प्रहरमा सामान्य अंकले घटेको बजारमा अन्तिम समयमा भने केही बिक्री दबाब देखिएको छ । बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजार मध्य ब्याण्डबाट पनि तल खसेको छ ।  

अब बजारले तल्लो ब्याण्डसम्म सपोर्ट लिन आउन सक्छ । त्यसैगरि, बजारलाई म्याक्डीबाट नियाल्दा यस अघिनै बियरिस क्रसओभर बनाएको छ । जसलाई आज पनि बजारले निरन्तरता दियो । सुपर ट्रेन्डबाट नियाल्दा बजारपनि बियरिस नै बनेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

योसँगै सुपर ट्रेन्डको रँग पनि हरियोबाट रातो बनेको छ ।  

आरएसआई हाल ४५ को तहमा आएको छ । यस्तो विन्दु घट्दो बजारमा ओभर सोल्ड जोन सम्म पनि आउन सक्छ । बजारलाई पिभट् मार्फन नियाल्दा आज दोस्रो सपोर्ट २७३१ लाइ पनि भत्काएको बजारले अबको तेस्रो सपोर्ट २६५५ विन्दुमा लिनसक्छ । यदि बजार बढेमा भने २७७५ , २८०० र २८५२ विन्दुमा प्रतिरोध सामान पनि गर्न सक्छ ।  

नोट :सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.