आजका शीर्ष १० ब्रोकरमध्ये कुनबाट भयो सर्वाधिक खरिदबिक्री ?
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा ८ अर्ब ३६ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आजका शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ । आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज कुल १ अर्ब ३३ करोड बढीको कारोबार भएको छ । जसमध्ये ७६ करोड ४२ लाख रुपैयाँबराबरको खरिद र ५७ करोड १ लाख बढीको बिक्री भएको छ । यस्तै...

