बुधबार, असार १८,२०८२ 10:28:48
  • बुधबार, असार १८,२०८२ 10:28:48
Global IME Bank Limited

बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको अबको यात्रा कस्तो ?

Hyundai Nepal
बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको अबको यात्रा कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । आज दिनभर सेयर बजार बढेर नै कारोबार भयो । सामान्य अंकले बढेको बजारमा आज कारोबारमा पनि सुधार आयो । डेली बेसमा बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजारले मध्य ब्याण्डमा प्रतिरोध सामाना गरेको देखिन्छ ।  

म्याक्डीबाट नियाल्दा केही समय पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोगा्रम सकारात्मक नै छन् । नेप्सेले आरएसआईमा हायर लो कन्फरमेसन दिएको छ । यस हिसाबले आज २ हजार ६०७ विन्दुमा बन्द भएको बजार यदि आगामी दिनमा आजको उच्च विन्दु २६२० भन्दा माथि बन्द भएमा बजारले माथिको यात्रा तय गर्न सक्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

केही दिनदेखिको कारोबारमा भएको सुधारले पनि बजारमा बिस्तारै अप ट्रेन्ड लिन सक्ने देखिन्छ । जसलाइ्र्र मनी फ्लो इन्डेक्सले थप पुष्टि गर्दछ । यस हिसाबले यदि आगामी काराबारमा पनि भोल्युम र कारोबारमा सुधार आएको खण्डमा बजारले एकपटक फेरि माथिको यात्रा तय गर्नेछ । तर बजार मध्य ब्याण्डबाट माथि जान नसकेको खण्डमा भने केही अंक गुमाउन पनि सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.