शीर्ष १० ब्रोकरमा ६ वटाबाट भयो उच्च खरिद
काठमाण्डौ । आज सेयर बजारमा १० अर्ब ५४ करोड बढीको सेयर कारोबार भएको छ । आजको शीर्ष १० ब्रोकरमा ६ वटा ब्रोकरबाट सर्वाधिक खरिद भएको छ भने ४ वटा बिक्री भएको छ । आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ६५ करोड ४९ लाख बढीको खरिद र ६७ करोड ९९ लाख बढीको बिक्री भएको छ । यस्तै दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट ४३ करोड ३१ लाख बढीको खरिद र ४० करोड...

