शीर्ष १० ब्रोकरमध्ये ४ वटाबाट उच्च खरिद, ६ वटाबाट बिक्री
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीबाट आज ५० करोड ६२ लाखको खरिद र ५४ करोड ७६ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ३८ करोड ५५ लाखको खरिद भएको छ भने ३३ करोड ६५ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट...

