बुधबार, असार १८,२०८२ 01:02:32
  • बुधबार, असार १८,२०८२ 01:02:32
Global IME Bank Limited

नेप्सेको चार्टमा बन्यो ‘बियरिस प्रकृतिको क्याण्डल’, कति–कतिमा छ अबको सपोर्ट ?

Hyundai Nepal
नेप्सेको चार्टमा बन्यो ‘बियरिस प्रकृतिको क्याण्डल’, कति–कतिमा छ अबको सपोर्ट ?
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबारमा आज बजार २५.४१ अंकले घटेको छ । बजार घट्दा आज नेप्सेमा कारोबारमा पनि गिरावट आयो । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बियरिस प्रकृतिको क्याण्डल बनेको छ ।  

यसले घट्दो बजारलाई संकेत गर्छ । डेली बेसमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा मध्य ब्याडबाट तल खसेको देखिेन्छ । म्याक्डी मार्फत नियाल्दा केही समय पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

आरएसआई हाल न्यूट्रल जोन ४४ मा चलेको देखिन्छ । पिभट् प्वइन्टबाट नियाल्दा आज २६०९ विन्दुमा बन्द भएको बजारमा पहिलो सपोर्ट २५८२ , दोस्रो सपोर्ट २५२९ र २४८५ विन्दुमा लिन सक्नेछ । त्यसैगरि, बढेमा २६८० , २७२५ र २७७७ विन्दुमा लिन सक्नेछ ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.