गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड
काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले गत मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म निष्कासन गरेको आईपीओ पुस ८ गते बाँडफाँड गरेको हो । उक्त आईपीओमा रितपूर्वक आवेदन दिने २२ हजार ५ सय आवेदकलाई २ लाख २५ हजार कित्ता सेयर बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी...

