बुधबार, असार १८,२०८२ 07:49:25
  • बुधबार, असार १८,२०८२ 07:49:25
Global IME Bank Limited

गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड

Hyundai Nepal
गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड
Nabil Bank Limited

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्काशन गरेको आईपीओ  बाँडफाँड गरेको छ । कम्पनीले गत मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म निष्कासन गरेको आईपीओ पुस ८ गते बाँडफाँड गरेको हो ।  

उक्त आईपीओमा रितपूर्वक आवेदन दिने २२ हजार ५ सय आवेदकलाई २ लाख २५ हजार कित्ता सेयर बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि निष्कासन गरेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.