पाँच दिनदेखि मध्य ब्याण्डमा सपोर्ट लिँदै नेप्से, अबको यात्रा कतातिर ?
काठमाण्डौं । साताको पहिलो कारोबार दिन आज बजार दोहोरो अंकको वृद्धिका साथ बन्द भएको छ । यस अघि लगातार ७ कारोबार दिन घटेको बजार आज भने बढेको हो ।प्राविधिक रुपमा अहिलेको बजारलाई डेली बेसमा बोलिङगर ब्याण्डका आधारमा नियाल्दा बजारले बिगत ५ कारोबार देखि मध्य ब्याण्डमा सपोर्ट लिएको छ ।

