बुधबार, असार १८,२०८२ 01:15:32
  • बुधबार, असार १८,२०८२ 01:15:32
Global IME Bank Limited

सपोर्ट जोनबाट फर्कियो बजार, के करेक्सन सकिएकै हो त ?

Hyundai Nepal
सपोर्ट जोनबाट फर्कियो बजार, के करेक्सन सकिएकै हो त ?
Nabil Bank Limited

काठमाण्डौ । आज बजार करिब १६ अंकले बढेको छ । कारोबार पनि करिब डेढ महिना पछिकै ड्राई अप बनेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा फिवोनासीको ०.६१ प्रतिशतबाट फर्केको  छ । यसले बजारमा घट्ने क्रम रोकिएको मान्न सकिन्छ ।  

बोलिङ्गरको लोओर ब्याण्डमा आज हरियो क्याण्डल बनको छ । यस आधारमा आज मात्रै बढेको बजारलाई हेरेर बजारको अवस्था बताउन भने हतार हुन सक्छ । यद्यपी बजार घट्न रोकिएको भने मान्न सकिन्छ । म्याक्डीमा बियारिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम आज केही फिक्का बनेको छ । आरसएआई डेली बेसमा ४० बाट फर्केको छ । आवरली बेसमा भने बजार ओभर सोल्ड जोनबाट हुक बनाएर इन्ट्रिको संकेत दिएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस हिसाबले आज अन्तिम समयमा भोल्युमसहित बजार बढेको कारण आगामी दिनमा पनि बजारले माथिको यात्रा तय गर्न सक्ने आँकलन गर्न सकिन्छ । बजारमा करेक्सन सकिएकै हो भन्नका लागि भने बजार २०७५ विन्दुमाथि भोल्युमसहित बन्द भएमा निश्चित हुने छ ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.