१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि का सेयरधनीले सर्वाधिक गुमाए
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ०.२१ अंकले घटेर १९६०.६० विन्दुमा कायम भएको छ ।नेप्सेमा सूचीकृत ३०५ कम्पनीको ५८ लाख ७४ हजार ९६७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ४ वटा उपसूचकमा मात्रै हरियाली छाएको छ भने बाँकी ९ वटा उपसूचक भने राताम्य भएका छन् । बीमा...

