प्रि-ओपनमा २६ अंकले बढ्यो नेप्से
काठमाण्डौ । अघिल्लो दिन ठूलो अंकले घटेको बजार प्रि–ओपनमा २६ अंकले बढेको छ । प्रि–ओपन ३७ हजार ५३७ कित्ता सेयर १ करोड ४८ लाखको कारोबार भएको हो ।
TRENDING
काठमाण्डौ । अघिल्लो दिन ठूलो अंकले घटेको बजार प्रि–ओपनमा २६ अंकले बढेको छ । प्रि–ओपन ३७ हजार ५३७ कित्ता सेयर १ करोड ४८ लाखको कारोबार भएको हो ।
काठमाण्डौ । अघिल्लो दिन ठूलो अंकले घटेको बजार प्रि–ओपनमा २६ अंकले बढेको छ । प्रि–ओपन ३७ हजार ५३७ कित्ता सेयर १ करोड ४८ लाखको कारोबार भएको हो ।
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो नाममा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि प्रभु महालक्ष्मी लाइफको ४४ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो ।
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज २४ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
काठमाण्डौ । शिवश्री हाइड्रोपावरको हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत भदौ १९ गतेदेखि हाल कायम चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु।१०० अंकित दरका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर जारी गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत साउन १६ गते एक दिनका लागि बुक क्लोज गरेको...
काठमाण्डौ । अर्थमन्त्रीले गठन गरेको पूँजीबजार सुधार कार्यदलले सुझाएका सुधारका उपायमध्ये प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)को कार्यक्षेत्रमा पर्ने विषयहरुको शीघ्र कार्यान्वयनका लागि विस्तृत कार्ययोजना बनाइएको पाइएको छ । सेबोनस्थित उच्च स्रोतकाअनुसार तत्कालै गर्नुपर्ने कामहरुलाई शीघ्र कार्यान्वयनमा ल्याउने गरी स्पष्ट कार्ययोजना तयार भएको हो । ...
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले सेयरको खरीदबिक्रीमा व्यहोर्दै आएको झञ्झट र गरिएको केही कडा व्यवस्था खुकुलो बनाइएको छ । नेपाल राष्टबैंकले एकीकृत निर्देशन संसोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरुका लागि सेयर खरीदबिक्रीमा साबिकको कडा व्यवस्थामा लचक नीति लिएको हो ।
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सेयर धितो कर्जाको व्यक्तिगततर्फको २५ करोडको सीमा हटाएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुको नाममा आज सर्कुलर जारी गर्दै कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल रु.२५ करोड कायम गरिएको छ भन्ने साबिकको व्यवस्था नै हटाइदिएको हो ।
काठमाण्डौ । लगातार २ दिन ठूलो अंकले घटेको बजारमा आज दिनभरी बिक्री दबाब देखियो । आजपनि अघिल्लो दिन जस्तो दिनभर नै बिक्री दबाब रह्यो । आज बजार घट्दा कारोबार भने बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा आजपनि वियरिस प्रकृतिको क्याण्डल नै बन्यो । बोलिङ्गंर ब्याण्डबाट नियाल्दा आज बजारले तल्लो ब्याण्डमा टेष्ट गरेको छ । अपर ब्याण्ड र लोवर ब्याण्डको दूरी...
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ५ अर्ब ७६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकरहरुमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज, अग्रवाल सेक्युरिटिज र अनलाइन सेक्युरिटिज रहेका छन् । त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा...
काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग विभिन्न लगानीकर्ता संघ–संगठनका प्रतिनिधिहरूबीच धितोपत्र बजारको वर्तमान अवस्था, चुनौती र भावी दिशाबारे महत्वपूर्ण छलफल सम्पन्न भएको छ। उक्त छलफलमा नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतु जङ्ग जिसी एवं नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेल लगायतको उपस्थिति...
काठमाण्डौ। दशैंपछि खुलेको सेयर बजार लगातार २ दिन घटेको छ । २ दिन बजार घट्दा आन्दोलनको क्षति भन्दा बढी लगानीकर्ताहरुले क्षति ब्यहोरेका छन् । दशैंअघि ४४ खर्ब ५२ अर्ब रहेको बजार पूँजीकारण आज बजार बन्द हुँदा ४२ खर्ब ७८ अर्बमा सीमित बनेको छ । यस हिसाबले २ दिनको गिरावटमा लगानीकर्ताको सम्पत्ति १ खर्ब ७५ अर्बले घटेको छ । यसरी बजार घट्नुमा प्राकृतिक विपत्ति , जेनजी आन्दोलन लगाएत...
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४५.३६ अंकले घटेर २५५९.५९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३५ कम्पनीको १ करोड ३७ लाख ४९ हजार ५०४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७६ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह १.६४ प्रतिशत र निर्जीवन बीमा समूह २.०६...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा गिरावट आएको छ । आज नेप्से परिसूचक १.७४ प्रतिशत अर्थात ४५.३६ अंकले घटेर २ हजार ५५९.५९ विन्दुमा सीमित बनेको छ ।यससँगै दुईदिनमा नेप्से परिसूचक १०४ अंकले घटेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७९ प्रतिशतले घटेर ४४६.४७ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३५ वटा...
काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान) ले पुँजी बजार सुधार कार्यदलले बुझाएको प्रतिवेदनको स्वागत गर्दै कार्यान्वयनका लागि जोडदार माग गरेको छ । अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा गठित कार्यदलले बुझाएको उक्त प्रतिवेदनको स्वागत गर्दै तत्काल कार्यान्वनका लागि सम्बद्ध निकायसँग माग गरेको हो । अर्थमन्त्री खनालनको निर्देशनका धितोपत्र बोर्डका कामु कार्यकारी...
काठमाण्डौ । नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न सुरु गरेका छन् । विशेषगरी सेयरबजारका लागि असोज र कात्तिक महिना लाभांश घोषणाको सिजन मानिन्छ । हालसम्म १९ वटा सूचीकृत कम्पनीले गत आवको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् । कम्पनीहरुले आर्थिक वर्षभरी आर्जन गरेको मुनाफाको केही प्रतिशत रकम वितरणयोग्य मुनाफाको लागि छुट्याएका हुन्छन्, सोही आधारमा नै...
काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको सञ्चालकमा दिनेश डंगोल नियुक्त भएका छन् । असोज २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले डंगोललाई रिक्त रहेको सञ्चालक पदमा आगामी साधारण सभाबाट अनुमोदन गर्नेगरी नियुक्त गरेको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीहरुलाई आग्रह गरेको छ । नेप्सेले आज एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को धितोपत्र वार्षिक नवीकरण बुझाउन आग्रह गरेको हो । यस्तो शुल्क असोज असोज मसान्तसम्म बुझाउनु पर्ने नेप्सेले जनाएको छ । नेप्सेमा सूचीकृत ५० करोड रुपैयाँसम्मको चुक्तापूँजी भएका कम्पनीले ५० हजार र ५० करोड रुपैयाँभन्दा माथि...
काठमाण्डौ। दशैंपछि खुलेको बजारमा दोस्रो दिन पनि निकै बिक्री दबाब देखिएको छ । खुृलेदेखि नै निरन्तर घट्न थालेको बजारमा आज पनि बिक्री दबाब देखिएको छ । पहिलो प्रहरमा निरन्तर घटेर कारोबार भएको बजार २५६० आसपासमा सम्हालिने प्रयास गरेको थियो । तर दोस्रो घण्टामा निरन्तर घट्दा यो समाचार तयार पार्दा सम्म बजार २ घण्टासम्म २.४२ प्रतिशत अर्थात ६३.१५ अंकले घटेको छ। घट्दो बजारमा २ अर्ब ८२...
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा जर्नादन देव पन्त नियुक्त भएका छन् । असोज २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पन्तलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.