कामना सेवा विकास बैंकद्वारा धनगढीमा ‘बैंकिङ एण्ड विजनेस कन्क्लेभ’ सम्पन्न
काठमाण्डौ । कामना सेवा विकास बैंकले शुक्रवार कैलाली उद्योग वाणिज्य संघअन्तर्गतका धनगढीस्थित उद्योगी–व्यवसायीहरुबीच बैंकिङ एण्ड विजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समयमा व्यवसायी र बैंकबीच रहेको दुरी घटाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा धनगढीका करिब १२० भन्दा वढि व्यवसायीहरुको सहभागीता रहेको थियो ।पत्रकार महासंघ सुदुरपश्चिमका महासचिव शिवराज...