सिद्धार्थ बैंकद्वारा कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको नवलपुर जिल्ला देवचुली नगरपालिकामा स्थित कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री एक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरेको छ । उक्त सामाग्री बैंकको दलदले शाखाका शाखा प्रबन्धक श्री त्रिविक्रम लामिछानेले विद्यालयलाई हस्तान्तरण गरेका थिए ।बालबालिकाहरूको शारीरिक र मानसिक विकासका लागि सामाजिक...