वृज एडिटिभ्सद्वारा अत्याधुनिक निर्माण सामग्रीहरूको नयाँ श्रृंखलाको सुरुवात
काठमाण्डौ । उच्च गुणस्तरका निर्माण समाधानहरूका अग्रणी निर्माता वृज एडिटिभ्स् प्रालिले नयाँ उत्पादनहरूको श्रृंखला सुरु गरेको छ । यो नयाँ श्रृंखलामा सिमेन्ट टाईल ग्राउट, टाइल एडिसिभ, फ्लोर हार्डनर, रिपेयर कंक्रीट, ब्लक मोर्टार, वाल पुटिन र वाटरप्रूफिङ सिस्टम समावेश छन्। यो घोषणा वृज एडिटिभ्स् को नेपालको निर्माण उद्योगका परिवर्तनशील आवश्यकताहरू पूरा गर्न नवीन समाधानहरू...