घोराही सिमेन्टका श्रमिकलाई छोएन पर्वले, २५ करोड बढी पारिश्रमिक अपचलन भएपछि प्रदर्शन सुरु
काठमाण्डौ । राष्ट्रिय पर्वको रुपमा मनाइने धान दिवस अर्थात असार १५ मा देशभरका सर्वसाधारण मग्न भएकै बेला दाङको एउटा सिमेन्ट उद्योगका श्रमिक भने आफूमाथि भएको वर्षौदेखिको चरम शोषणविरुद्ध प्रदर्शनरत थिए । राष्ट्रिय पर्वलाई पन्छाएर उनीहरुले आफूहरुमाथि उद्योग र श्रमिक सप्लायर्स कम्पनीको मिलेमतोमा भएको शोषणविरुद्ध असार १५ गते दिनभरजसो नै प्रदर्शन र नाराबाजी गरे । नेपाल स्टक...