सौराहामा महालक्ष्मी बैंकका कर्मचारी भेला, मन्दीकाबीच बैंकलाई अब्बल बढाउने रणनीति तयार
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले फागुन २६ देखि २७ गतेसम्म चितवनको सौराहामा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारी, विभागीय प्रमुख, प्रदेश प्रमुख, केन्द्रीय कार्यालयका कर्मचारी र शाखा प्रबन्धकहरुको उपस्थितिमा “नेतृत्व/सामूहिक एकताको विकास तथा शारीरिक स्वस्थता” नामक दुई दिने कार्यशाला गोष्ठी÷सेमिनार सम्पन्न गरेको हो ।