स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंकको एक्सटेन्सन काउन्टर स्थापना
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका वडा नं.९ स्थित भुम्रेमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । बैंकले उक्त एक्सटेन्सन काउन्टरबाट फागुन २३ गतेदेखि कारोबार शुभारम्भ गरेको छ ।