अर्थमन्त्रीको उपस्थितिमा नेपाली युवा उद्यमी मञ्चको २ दिने कार्यक्रम सम्पन्न
TRENDING
काठमाण्डौ । मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय हो । मुख्यसचिव लीलादेवी गड्तौला ५८ वर्षको उमेर हदका कारण शुक्रबारबाट अवकाश हुने भएपछि सरकारले हाल गृह मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।
काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको कुनै योजना नरहेको बताएका छन् । निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत र सवस्टेशन निरीक्षण गर्ने क्रममा मन्त्री खड्काले यस्तो बताएका हुन् ।उनले कुलमानलाई सरकारसँग जोडेर अनेक प्रचारबाजी गरिएकामा चिन्ता व्यक्त...
काठमाण्डौ । जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजना अन्तर्गत नेपाल सरकारलाई करिब ४२ करोड ३० लाख नेपाली रुपैयाँ (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौता पत्रमा नेपाल सरकारकोतर्फबाट अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र जापान सरकारकोतर्फबाट नेपालका लागि जापानी राजदूत किकुता युताकाले नोट आदान...
काठमाण्डौ । नेपाल चेम्बर्स अफ कमर्शको ऊर्जा समितिको सभापतिमा नरेन्द्र बल्लभ पन्त चयन भएका छन् । कमर्शले बुधबार गठन गरेको ऊर्जा समितिमा ऊर्जा क्षेत्रमा एक दशक भन्दा लामो अनुभवी एवं सफल उर्जा उद्येमी पन्तलाई सभापतिमा चयन गरिएको हो । समितिको सह सभापतिमा सुसन कर्मचार्य र सुवासचन्द्र सांघाई चयन भएका छन् । पन्त नेतृत्वको ऊर्जा समितिमा ७ जना उर्जा उद्येमी व्यवसायीहरू...
काठमाण्डौ । सन् १९१९ मा फ्रान्सको पेरिसमा स्थापित विश्वका व्यवसायीहरुको सर्वोच्च संस्था र १७० देशका करिब ४ लाख ५० हजार सदस्य भएको अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स, नेपाल राष्ट्रिय समितिको विशेष साधारणसभा काठमाण्डौको सोल्टी होटलमा सम्पन्न भएको छ । उक्त अवसरमा बोल्दै आइसीसी नेपालका नवनिर्वाचित अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा व्यावसायिक वातावरण निर्माणका लागि...
काठमाण्डौ । केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रण र करमैत्री सेवा विस्तार गरी चालु आर्थिक वर्षको राजश्व सङ्कलनको लक्ष्य पूरा गर्ने निर्णय गरेको छ । उप–प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गृहमन्त्री रमेश लेखकसहित राजश्व सङ्कलनमा महत्वपूर्ण भूमिका रहेका विभिन्न निकायका प्रमुखहरुको अर्थ मन्त्रालयमा...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अधिवेशनबाट टङ्क प्रसाद पोखरेल दोस्रो कार्यकालका लागि चयन भएका छन् । प्रदेशको दोस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, जिल्ला नगरतर्फको उपाध्यक्षमा जेपी कंडेल, बस्ुतगत तर्फको उपाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ट एवं एशोसिएट...
काठमाण्डौ । थाइल्यान्डमा हुने भनिएको छैटौँ बिमस्टेक शिखर सम्मेलन सरेको छ । थाइल्याण्डमा नयाँ राजनीतिक उतारचढाब देखिएपछि यही भदौ १८ र १९ मा हुने भनिएको छैटौँ बिमस्टेक शिखर सम्मेलन तत्कालका लागि पछि सरेको हो । थाइल्यान्डको विदेश मन्त्रालयले सम्बन्धित मुलुकहरूलाई पत्राचार गर्दै हालका लागि शिखर सम्मेलन गर्न नसक्ने उल्लेख गरेको छ । यससँगै अब सबै सदस्य मुलुकहरूसँग छलफल...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले भ्रष्टाचार नगर्ने बताएका छन् । सोमबार जिल्ला प्रहरी परिसर काठमाण्डौको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘सरकारले भात–रोटी खान्छ, घुस खाँदैन पैसा खाँदैन तपाईहरु स्पष्ट हुनुहोस्, ’ ओलीले भने । यस्तै उनले सरकारले शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास नहुने समेत बताएका...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड तथा ट्रंक लाइन महसुलका विषयमा रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिन नहुने बताएका छन् ।डेडिकेटेड तथा ट्रंक लाइनका विषयमा टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले आफ्नो आधिकारीक फेसबुक अकाउन्टमार्फत यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले ६ अर्ब मात्र नभई २२ अर्ब उठाइनु पर्ने बताएका छन् ।
काठमाण्डौ । माओवादीले सार्वजनिक लेखा समितिको सभापति पद विपक्षी दललाई दिनुपर्ने माग गरेको छ । समितिको आइतबार बसेको बैठकमा माओवादीले यस्तो माग गरेको हो । बैठकमा माओवादी सांसद लेखनाथ दाहाल र अमनलाल मोदीलेले लेखा समितिको सभापति प्रतिपक्षी दललाई दिन आग्रह गरेका थिए । माओवादीको उक्त मागलाई एमालेले प्रतिवाद गरेको छ भने अर्को सत्ताधारी दल कांग्रेसले भने राजनीतिक सहमतिका...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा उत्थान, युवा विकास, युवा शक्तिकरणबाट मात्रै देश अगाडि बढाउन सकिने बताएका छन् । युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पुर्याउने उद्देश्यले राजधानीमा आयोजित ‘काठमाण्डौ युथ कन्क्लेभ २०२४’ मा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । उनले भने ‘मेरो ध्यान युवा उत्थान, युवा विकास, युवा...
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा मात्रै देशको व्यापार घाटा १ खर्ब बढी पुगेको छ । चालु आवको साउनमा देशको व्यापार घाटा १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ०.३८ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८०/८१ को साउनमा भने १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख रुपैयाँबराबरको व्यापार घाटा भएको थियो । भन्सार विभागको तथ्यांक अनुसार...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंक तथा वित्तीय संस्थामा १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएकाले ऋण लिन नपाउने व्यवस्थाले लगानी गर्न चाहनेको संख्या कम हुने बताएका छन् । नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र अन्य सरोकारवाला निकायले आयोजना गरेको स्टार्टअप नेसन २०३० सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र बिहार इण्डष्ट्रिज एशोसिएशन पटना,भारतबीच भगिनी सम्बन्ध कायम गरिएकोे छ । महासंघका अध्यक्ष राजेन्द्र राउत र एशोसिएशनका अध्यक्ष केपि एस केसरीबीच भदौ ४ गते पटनामा भएको कार्यक्रममा उक्त सम्बन्ध स्थापित गरिएको छ ।निजी क्षेत्रको सबैभन्दा ठूलो सञ्जाल भएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आर्थिक विकासमा क्रियाशील...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना–साना पूँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताएका छन्।स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगई स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताएका हुन्।
काठमाण्डौ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । देशको प्रमुख भन्सार नाका मानिने यो कार्यालयले साउन महिनामा यो रकमबराबरको राजश्व संकलन गरेको हो । कार्यालयबाट संकलन भएको राजश्व लक्ष्यभन्दा कम हो । वीरगञ्ज भन्सार कार्यालयबाट साउनमा १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार रुपैयाँ राजश्व संकलन गर्ने...
काठमाण्डौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत पाएका पाएका हुन् ।आचार्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ७० जना प्रदेश सभा सदस्यले मत दिएका छन् । जुन करिब दुई तिहाई हुन आउछ । ८७ सदस्यीय प्रदेशसभामा विपक्षमा जम्मा ११ जनाले मत दिए भने ५ जना अनुपस्थित भए...
काठमाण्डौ । भारले नेपालबाट थप २५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारत सरकारले नेपालका १२ वटा जलविद्युत् आयोजनाबाट २५१ मेगावाट बिजुली खरिद गर्न स्वीकृती प्रदान गरेको हो । नेपाल विद्युत प्राधिकरणलेले पठाएको उक्त प्रस्तावमाथि भारत सरकारले हरियो झण्डा देखाएसँगै भारततर्फ थप २५१ मेगावाट विद्युत निर्यात गर्न बाटो खुलेको हो । जसअन्तर्गत नेपालले पहिलो पटक बिहारमा...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.