आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन तथा चाँदीको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आज सुनको मूल्यमा कुनैपनि घटबढ भएको छैन । आज अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार भईरहेको संघले जनाएको छ । सुनको किनबेच आज प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा भईरहेको छ ।