सुनको मूल्य ६० डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो ?
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १.८२ प्रतिशत अर्थात ६०.०३ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ३५७ डलरमा कारोबार भईरहेको छ ।