बीमाको दायरामा ४३.९५% जनसंख्या, ५.९६% ले बढ्यो बीमा व्यवसाय
काठमाण्डौ । बीमाको दायरा ९म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेख सहित० ४३.९५ प्रतिशत जनसंख्यामा पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको जेठ मसान्तसम्म ४३.९५ प्रतिशत जनसंख्या मात्रै बीमाको दायरामा छन् । तर गत वर्षको तुलनामा बीमाको दायरामा आएको जनसंख्या प्रतिशत भने घट्न पुगेको छ । गत वर्षको यसै अवधिसम्म ४४।२० प्रतिशत जनसंख्या बीमाको दायरामा थिए । यसर्थ...