हिमालयन लाइफको १८ औं साधारण सभा आज बस्दै, ८% नगद लाभांश पारित हुने
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको १८ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा काठमाण्डौको नक्सालमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ। उक्त सभामा आव २०८०/८१ का लागि प्रस्ताव गरिएको ८ प्रतिशत नगद लाभांश(कर प्रयोजन समेत)वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै सभामा सञ्चालक समितिको आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल...

