हकप्रद निष्कासनको तयारीमा रहेका निर्जीवन बीमा कम्पनी, कुन सूचकमा कुन अब्बल ?
काठमाण्डौ । बीमा कम्पनीहरु चुक्तापुँजी बढाउने दौडधुपमा छन् । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई पुँजी बढाउन निर्देशन दिएसँगै अधिकांश बीमा कम्पनीले हकप्रदको बाटो रोजेका छन् । प्राधिकरणले जीवन बीमा कम्पनीलाई न्यूनतम ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई न्यूनतम साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो । बीमा कम्पनीहरु पुँजी बढाउने प्रयोजनकै लागि...