Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:03:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सरकारी सम्पत्तिको अनिवार्य बीमा गरिने

Laxmi Sunrise Bank Limited
सरकारी सम्पत्तिको अनिवार्य बीमा गरिने
Shivam Cement

काठमाण्डौ । सरकारले अब सरकारी सम्पत्तिको बीमा गर्ने भएको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत बीमा ऐनलाई संशोधन गर्दै सरकारले सार्वजनिक पूर्वाधार निर्माणको बीमालाई अनिवार्य गर्न लागेको हो ।  

सरकारले बीमा ऐन, २०७९ लाई संशोधन गर्दै ऐनको दफा ७२ पछि ७२ क थप गरी सार्वजनिक पूर्वाधार निर्माणको बीमा सम्बन्धी व्यवस्था ल्याएको छ ।  

जसमा ‘सार्वजनिक पूर्वाधार निर्माणको बीमा सम्बन्धी व्यवस्था तोकिएबमोजिम हुनेछ’ भनि उल्लेख गरिएको छ ।  

Bizshala
New Office
CG Motors

नेपालमा सरकारी सम्पत्तिको बीमा नहुँदा सरकारले ठूलो क्षति ब्यहोर्नुपर्ने अवस्था छ । जेनजी आन्दोलनमा भएको सरकारी सम्पत्तिको ठूलो क्षतिपश्चात् चौतर्फी सरकारी सम्पत्ति अर्थात् सार्वजनिक पूर्वाधार निर्मार्णको व्यवस्था हुनुपर्ने विषय उठान भएको थियो ।  

Garima Development Bank
Shivam Cement
Bizshala

सरकारले अध्यादेशमार्फत अब सरकारी सम्पत्तिको बीमा गर्नुपर्ने व्यवस्था ल्याएपश्चात् नेपाल बीमा प्राधिकरणले सोहीबमोजिम सरकारी सम्पत्ति बीमा सम्बन्धि निर्देशिका ल्याउनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.