लघुबीमा कम्पनीले भित्राए साढे २३ करोड बीमाशुल्क, सबैभन्दा बढी व्यवसाय गर्नेमा नेपाल माइक्रो
काठमाण्डौ । लघुबीमा कम्पनीहरुले साढे २३ करोड रुपैयाँ बराबरको व्यवसाय भित्राएका छन् । सञ्चालनमा रहेका ३ लघु जीवन बीमा कम्पनी र ४ निर्जीवन लघुबीमा कम्पनी गरी कुल ७ वटा लघुबीमा कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म२३ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।जसमध्ये लघुजीवन बीमा कम्पनीहरुले ७ करोड ८८ लाख रुपैयाँ प्रमियम कलेक्सन गरेका छन् भने लघु निर्जीवन बीमा...

