विजय लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । विजय लघुवित्तले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १० हजार ८३२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
TRENDING
काठमाण्डौ । विजय लघुवित्तले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १० हजार ८३२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । लोअर ईखुवा हाईड्रो पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव गर्ने प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ । वैशाख १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।उक्त सभा आगामी जेठ २९ गते काठमाण्डौको डेलिश ओपेरा रेष्ट्रो इण्ड ब्याङ्क्वेटमा...
काठमाण्डौ । सानिमा इक्विटी फण्ड–२ को इकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिने भएको छ । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने सानिमा क्यापिटल योजना व्यवस्थापक तथा सानिमा बैंक कोष प्रवद्र्धक रहेको यो योजनाको १० करोड इकाईको सार्वजनिक निष्कासन आजदेखि भएको हो ।कुल निष्कासनमा १ करोड ३० लाख इकाई सानिमा बैंक र २० लाख इकाई सानिमा क्यापिटललाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख...
काठमाण्डौ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुन लागेको ‘सानिमा इक्विटी फण्ड-२’ को इकाई सार्वजनिक निष्काशन तथा बिक्री वैशाख २४ गते बिहीबारदेखि खुल्ने भएको छ ।सानिमा क्यापिटल लिमिटेडले योजना व्यवस्थापक तथा कोष प्रवर्द्धक सानिमा बैंकको सहकार्यमा प्रतिइकाई मूल्य १० रुपैयाँ दरका कुल १० करोड इकाई निष्काशन गर्न लागेको हो । यसमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष...
काठमाण्डौ । बुधबार सेयरबजारमा ३ अर्ब १९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा त्रिशक्ति सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, एबीसी सेक्युरिटिज, भिजन सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । बुधबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.६४ अंकले घटेर २७११.२२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३६ कम्पनीको ७१ लाख ३१ हजार ५५७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईउपसूचकमध्ये जीवन बीमा समूह ०.३२ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.१९ प्रतिशतले बढेको छ । आज १२ बीमा...
काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०६ प्रतिशत अर्थात १.६४ अंकले घटेर २ हजार ७११.२२ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१७ प्रतिशतले बढेर ४६३.१२ विन्दुमा पुगेको छ।आज नेप्सेमा सूचीकृत ३३६ वटा स्क्रिप्टका ७१ लाख ३१ हजार ५५७ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब १९...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सर्पोट माइक्रोफाइनान्स र नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको नाफामा सामान्य गिरावट आएको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ६ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ११.६५ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ७ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सजल खड्का नियुक्त भएका छन् । वैशाख २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले खड्कालाई संस्थाको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म आफ्नो वित्तीय अवस्थामा सुधार ल्याएको छ । अघिल्लो आवमा घाटामा रहेको कम्पनीले विद्युत बिक्री आम्दानीमा सुधार गर्दै नाफा आर्जन गरेको छ ।कम्पनीले आफ्नो विद्युत बिक्री आम्दानी १५.५८ प्रतिशतले बढाएको छ । कम्पनीले १० करोड ५६ लाख रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी गरेको छ । यससँगै कम्पनीको...
काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि घोषणा गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४५१.७१ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । अप्पर लोहरे खोला हाइड्रोपावर कम्पनी चालु आवको तेस्रो त्रैमाससम्म ६० लाख ६६ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी २ करोड १५ लाख रुपैयाँ घाटामा थियो ।विद्युत बिक्री आम्दानीमा आएको सुधारका कारण कम्पनीको घाटामा कमी आएको हो । कम्पनीले विद्युत बिक्रीबाट १ करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने यस्तो रकम ९० लाख ४० हजार थियो ।
काठमाण्डौ । विद्युत बिक्री आम्दानी बढेसँगै साञ्जेन जलविद्युत कम्पनी लिमिटेड घाटाबाट बाहिरिदै नाफा कमाउन सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनी २४ करोड २८ लाख रुपैयाँ घाटामा थियो ।कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १ अर्ब ३ करोड रुपैयाँ खुद आम्दानी...
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा गिरावट आएको छ । कम्पनीले समीक्षा अवधिसम्म २६ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १७.७० प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको बिक्री...
काठमाण्डौ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दा लागि गत वैशाख १७ गतेदेखि एकसाथ आईपीओ जारी गरेको थियो ।कम्पनीले आफ्नो ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशतबराबर २५ लाख ८० हजार कित्ता साधारण सेयर...
काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको नाफामा उछाल आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ९० करोड ५८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५०.२० प्रतिशतले बढी हो ।अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ६० करोड ३० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीको आम्दानी २.८८ प्रतिशतले बढेको छ ।...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा सेयर बजारमा सक्रिय केही व्यक्तिहरु पनि विभिन्न पदमा निर्वाचित भएका छन् ।
काठमाण्डौ । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले दोस्रो चरणअन्तगर्तको आईपीओ निष्कासनको बिक्री आवेदन आजदेखि खुलाएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।कम्पनीले आम सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५...
काठमाण्डौ । नेपाल सरकारले दीर्घकालीन संस्थागत लगानीको दायरा विस्तार गर्दै नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई धितोपत्रका नयाँ उपकरणहरूमा लगानी गर्न कानुनी बाटो खुला गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी अध्यादेशमार्फत सम्बन्धित ऐनहरू संशोधन भएपछि यी निकायले अब म्युचुअल फन्डसँगै प्राइभेट इक्वीटी (पीई) र भेञ्चर क्यापिटल...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.