Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:35:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लोअर ईखुवा हाईड्रो पावरले आईपीओ निष्कासन गर्ने

Laxmi Sunrise Bank Limited
लोअर ईखुवा हाईड्रो पावरले आईपीओ निष्कासन गर्ने
Shivam Cement

काठमाण्डौ । लोअर ईखुवा हाईड्रो पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव गर्ने प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ । वैशाख १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

उक्त सभा आगामी जेठ २९ गते काठमाण्डौको डेलिश ओपेरा रेष्ट्रो इण्ड ब्याङ्क्वेटमा साँझ ५ बजेदेखि सुरु हुनेछ ।

Bizshala
New Office
CG Motors

उक्त सभामा कम्पनीको आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा कुनै आवश्यक संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा गत आवका वार्षिक प्रतिवेदन तथा सोही अवधिको सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरिनेछ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.