ग्राउण्ड जिरोका लगानीकर्ताको यस्तो छ बजार रणनीति, भन्छन्‘ बजारमा स्मार्ट मनि पस्यो’
काठमाण्डौ । हामीले संधैको साता जस्तै आज पनि विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताहरुको मनोविज्ञान नियाल्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । आज बजार खुलेदेखि नै बढेर कारोबारको थालनी भएको थियो । लामो समयदेखि बजार सुस्ताएकाले हिजोआज ब्रोकर हाउसहरुमा लगानीकर्ताको उपस्थिति निकै पातलो पाइन्छ ।आज हामीले अनामनगर आसपासका केही ब्रोकर हाउसहरुमा पसेर लगानीकर्ताहरुको विचार...

