यी हुन घट्दो बजारमा उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकर
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज बजार घट्दा १० वटा ब्रोकरबाट उच्च कारोबार भएको छ । जसमा पहिलो स्थानमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) रहेको छ । यो ब्रोकरबाट खरिद भन्दा पनि बिक्री बढी गरेको छ । यो ब्रोकरबाट करिब १७ करोडको बिक्री भएको छ भने करिब १३ करोडको मात्रै खरिद भएको छ । उच्च कारोबार गर्नेको दोस्रो स्थानमा नासा...

