Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:39:55
अपर तामाकोशी हाइड्रोपावरको कट अफ मूल्य आयो,कति रुपैयाँसम्म हाल्नेले पाए ?
Capital Market

अपर तामाकोशी हाइड्रोपावरको कट अफ मूल्य आयो,कति रुपैयाँसम्म हाल्नेले पाए ?

काठमाण्डौ ।अपर तामाकोशी हाइड्रोपावरको लिलामी सेयरको प्रारम्भिक कट अफ मूल्य आएको  छ ।  धितोपत्र निकाष्कासन तथा मूख्य बिक्री प्रबन्धक नागरिक लगानी कोषका पूँजीबजार विभागका कार्यकारी निर्देशक नारायण प्रसाद घिमिरेले कम्पनीको लिलामी सेयरको अहिलेसम्मको प्रारम्भिक कट अफ प्राइस १४६ रुपैयाँ रहेको जानकारी दिए । 

ग्राउण्ड जिरो : बजारमा हाइड्रो र हिमालयन रि-इन्स्योरेन्सको चर्चा, महंगो कार बेचेर लगानी गर्ने सोचमा लगानीकर्ता !
Capital Market

ग्राउण्ड जिरो : बजारमा हाइड्रो र हिमालयन रि-इन्स्योरेन्सको चर्चा, महंगो कार बेचेर लगानी गर्ने सोचमा लगानीकर्ता !

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजार दिनभर उत्तारचढाव भएर बन्द भएको छ । सँधैको साता जस्तै यो दिन पनि हामीले विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं। 

नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षमा नवराज अधिकारी, अर्थ मन्त्रालयबाट बुझे पत्र
Capital Market

नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षमा नवराज अधिकारी, अर्थ मन्त्रालयबाट बुझे पत्र

काठमाण्डौ । सरकारले नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी बरिष्ठ कर्मचारीको हैसियतमा डा नबराज अधिकारीलाई दिएको छ । आइतबार अर्थ मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गर्दै बोर्डका बरिष्ठ कर्मचारीको रूपमा रहेका अधिकारीलाई निमित्त अध्यक्षको जिम्वेवारी दिएको हो ।

दोहोरो अंकले बजार घट्दा ७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन र नेपाल रिको सर्वाधिक कारोबार
Capital Market

दोहोरो अंकले बजार घट्दा ७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन र नेपाल रिको सर्वाधिक कारोबार

काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।  नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३० विन्दुमा झरेको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको २ करोड २८ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

२५.६३ अंकले घट्यो सेयर बजार, हाइड्रो र अन्य बाहेक सबै समूह राताम्मे
Capital Market

२५.६३ अंकले घट्यो सेयर बजार, हाइड्रो र अन्य बाहेक सबै समूह राताम्मे

काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार बजार २५.६३ अंकले घटेर २ हजार १३०.१८ विन्दुमा बन्द भएको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७.४१ अंकले घटेर ३८६.२० विन्दुमा पुगेको छ ।

सूर्योदय वोमी लघुवित्तको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Market

सूर्योदय वोमी लघुवित्तको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयरको बिक्रीमा राखिएको छ । संस्थाको ७५ हजार ३०५ कित्ता सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको हो ।  सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ निर्धारण गरिएको छ ।   

सीआईटीको ५० हजार कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
Market

सीआईटीको ५० हजार कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(सीआईटी)को संस्थापक समूहको सेयरको बिक्रीमा राखिएको छ । कम्पनीको ५० हजार कित्ता सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको हो ।  सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७८० रुपैयाँ निर्धारण गरिएको छ ।   

हिमालयन रिले ८ दिनमै बनायो नयाँ रेकर्ड, बन्यो सातौं ठूलो कम्पनी
Capital Market

हिमालयन रिले ८ दिनमै बनायो नयाँ रेकर्ड, बन्यो सातौं ठूलो कम्पनी

काठमाण्डौ । सूचीकृत भएको छोटो समयमै हिमालयन रि इन्स्योरेन्स लिमीटेड दोश्रो बजारमा ठूला कम्पनीको सूचीमा पर्न सफल भएको छ ।  हिमालयन रि इन्स्योरेन्स बजार पूँजीकरणका हिसाबले नेप्सेको सातौं सबैभन्दा ठूलो कम्पनी बनेको हो । 

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !
Market

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको वित्तीय विवरण नाजुक रहेको पाइएको छ ।नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले जाँदा जाँदै बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न अनुमति दिएको यो कम्पनी बुक विल्डिङ विधिबाट आउने सर्वोत्तम सिमेन्ट पछि दोस्रो कम्पनी पनि हो ।

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?
Capital Market

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

काठमाण्डौ । नेपालमा सञ्चालित दुई पुनर्बीमा कम्पनी नेपाल रि-इन्स्योरेन्स र हिमालयन रि-इन्स्योरेन्स नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत छन् ।  योसँगै अबधितोपत्र दोस्रो बजारमा सूचीकृत पुनर्बीमा कम्पनीको संख्या दुई पुगेको छ । 

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी
Market

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

काठमाण्डौ ।छिमेक लघुवित्त वित्तीय संस्थाको कामू प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा दिपक निधि तिवारी नियुक्त भएका छन् ।कम्पनीको गत माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले अर्को  व्यवस्था नभएसम्मका लागि उनलाई कामू सीईओको जिम्वेवारी दिने निर्णय गरेको हो । 

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?
Capital Market

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

काठमाण्डौ । यो साता सेयर बजारमा चार दिन कारोबार भएको छ ।चार दिनमा बजार दुई दिन बढेको छ भने दुई दिन घटेर बन्द भएको छ । अघिल्लो साता २ हजार ८८.९९ विन्दुमा बन्द भएको बजार यो साता २ हजार १५५.८२ विन्दुमा बन्द भएको छ ।

एनआईसी एशिया लघुवित्तको छैटौं वार्षिक साधारण सभा सम्पन्न,नगद लाभांश पारित
Market

एनआईसी एशिया लघुवित्तको छैटौं वार्षिक साधारण सभा सम्पन्न,नगद लाभांश पारित

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको छैटौं वार्षिक साधारण सभा  हालै सम्पन्न भएको छ ।  सभाले सेयरधनीहरुलाई चुक्तापूँजीको १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।यसैगरी, सभाले विभिन्न एजेन्डासहित गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण पारित गरेको छ ।

चन्द्रागिरी हिल्सको १ करोड ३८ लाख कित्ता सेयरको लकइन खुल्दै
Market

चन्द्रागिरी हिल्सको १ करोड ३८ लाख कित्ता सेयरको लकइन खुल्दै

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको लक इनमा राखिएको सेयरको लकइन आगामी माघ ८ गते  समाप्त हुने भएको छ ।कम्पनीले संस्थापकतर्फको सेयर, स्थानीय वासिन्दातर्फको सेयर सेयर र कम्पनीका कर्मचारीको पाएको सेयरको लक इन  माघ ८ गते समाप्त हुन लागेको नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

मेरोमाइक्रोफाइनान्सले लाभांश सञ्चित मुनाफामा राख्ने, सेयधनीको हात खाली
Market

मेरोमाइक्रोफाइनान्सले लाभांश सञ्चित मुनाफामा राख्ने, सेयधनीको हात खाली

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ। कम्पनीले सो आर्थिक वर्षको मुनाफा सञ्चित मुनाफामा राख्ने निर्णय गरेको हो ।

निजी थला पर्दा सरकारी मालामाल, सिडिएससीले १००% लाभांश बाँड्ने
Market

निजी थला पर्दा सरकारी मालामाल, सिडिएससीले १००% लाभांश बाँड्ने

काठमाण्डौ । निजी क्षेत्रबाट सञ्चालित कम्पनीहरु सामान्य लाभांश वितरण गर्न समेत असमर्थ भइरहेको बेला सरकारी लगानीका कम्पनीहरु भने मालामाल भइरहेका छन् । विशेष गरी पूँजी, बित्त र मुद्रा बजारसँग सम्बन्धित सरकारी कम्पनीहरुले उछालको गतिमा आम्दानी बढाइरहेको देखिएको हो । यो लाइनमा सिडिएस एण्ड क्लियरिङ लिमीटेड पनि देखिएको छ । 

घोराही सिमेन्टले १५% बोनस वितरण गर्ने, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् ?
Market

घोराही सिमेन्टले १५% बोनस वितरण गर्ने, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् ?

काठमाण्डौ । प्रिमियममा आईपीओ जारीपछि केही महिनाअघि मात्र दोश्रो बजारमा कारोबार सुरु भएको घोराही सिमेन्ट इण्डष्ट्री लिमीटेडले १५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । बोनस सेयर वितरणको प्रस्तावसहितका अजेण्डा पारित गर्न यो कम्पनीले वार्षिक साधारणसभा पनि आह्वान गरेको छ। 

नेप्सेको चार्टमा बन्यो ‘बियरिस इन्गल्फिङ प्याट्रन’,बलियो सपोर्ट कति-कतिमा ?
Capital Market

नेप्सेको चार्टमा बन्यो ‘बियरिस इन्गल्फिङ प्याट्रन’,बलियो सपोर्ट कति-कतिमा ?

काठमाण्डौ । लगातार उकालो लागेको सेयर बजारमा  साताको अन्तिम कारोबार दिन बिहीबार करिब ३३ अंकको गिरावट आएको छ।यो दिन दिनभर उत्तारचढाव रहेको बजार अन्तत : अन्त्यमा घटेर बन्द भयो । कारोबार भने आज सन्तोषजनक नै छ । अर्थात् यो दिन ६ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

धितोपत्र बोर्डबाट सर्वोत्तम सिमेन्टको आईपीओ स्वीकृत, स्थानीय र वैदेशिक रोजगारपछि सर्वसाधारणमा निष्कासन हुने
Market

धितोपत्र बोर्डबाट सर्वोत्तम सिमेन्टको आईपीओ स्वीकृत, स्थानीय र वैदेशिक रोजगारपछि सर्वसाधारणमा निष्कासन हुने

काठमाण्डौ ।नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ।बोर्डले योग्य संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँट गरेपछि दोस्रो चरणमा उद्योग प्रभावित स्थानीय र अन्य सर्वसाधारणमा आईपीओ बिक्री गर्न स्वीकृति दिएको हो ।

धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षमा बरिष्ठ पन्छाएर कनिष्ठलाई दिने तयारी, हमालको सँधै मनोमानी !
Market

धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षमा बरिष्ठ पन्छाएर कनिष्ठलाई दिने तयारी, हमालको सँधै मनोमानी !

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले जाँदाजाँदै बरिष्ठलाई पाखा लगाएर कनिष्ठलाई कार्यवाहक अध्यक्ष दिने तयारी गरेका छन् । उनको पदावधि आगामी पुस २० गते सकिंदै छ । अगाडि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स स्वीकृत गर्न कम्मर कसेर लागेका अध्यक्ष हमाल  आफू जानु अघि पनि आफ्ना विश्वासिला पात्रलाई कार्यवाहक अध्यक्षको जिम्मेबारी सुम्पेर जाने पक्षमा छन् ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.