Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:02:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सीआईटीको ५० हजार कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

Laxmi Sunrise Bank Limited
सीआईटीको ५० हजार कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(सीआईटी)को संस्थापक समूहको सेयरको बिक्रीमा राखिएको छ । कम्पनीको ५० हजार कित्ता सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको हो ।  

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७८० रुपैयाँ निर्धारण गरिएको छ ।  

 

Bizshala
New Office
CG Motors

इच्छुक लगानीकर्ताले सेयर खरिदका लागि बोलकबोल गर्दा बोलकबोल गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन् । लगानीकर्ताले थापाथलीमा रहेको एनआईशी एशिया क्यापिटलको कार्यालय र विराटनगरmविरगंज,पोखरा,बुटवल,धनगढी र विरेन्द्रनगरमा रहेका शाखा कार्यालयहरुमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । उक्त बोलपत्रमा आफुले लिन चाहेको सेयर संख्या र प्रति कित्ताको दर उल्लेख गुर्नपर्नेछ ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति आगामी माघ १५ गते तोकिएको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.