मंगलवार, असार १७,२०८२ 09:47:43
  • मंगलवार, असार १७,२०८२ 09:47:43
Global IME Bank Limited

सूर्योदय वोमी लघुवित्तको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Hyundai Nepal
सूर्योदय वोमी लघुवित्तको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयरको बिक्रीमा राखिएको छ । संस्थाको ७५ हजार ३०५ कित्ता सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको हो ।  

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ निर्धारण गरिएको छ ।  

 

CG Motors
Muktinath Bikas Bank Limited

इच्छुक लगानीकर्ताले सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन् । लगानीकर्ताले थापाथलीमा रहेको एनआईशी एशिया क्यापिटलको कर्पोरेट कार्यालय र विराटनगर, विरगंज,पोखरा,बुटवल,धनगढी र विरेन्द्रनगरमा रहेका शाखा कार्यालयहरुमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । उक्त बोलपत्रमा आफुले लिन चाहेको सेयर संख्या र प्रति कित्ताको दर उल्लेख गुर्नपर्नेछ ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति आगामी माघ १५ गते तोकिएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.