आईतवार, जेष्ठ १७,२०८३ 01:47:21
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 01:47:21
यी ४ कम्पनीको सेयरमूल्य समायोजन
Capital Market

यी ४ कम्पनीको सेयरमूल्य समायोजन

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ४ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा शिखर इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी र कुथेली बुखरी स्मल हाइड्रोको सेयरमूल्य समायोजन भएको हो । यी सब्र कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।समायोजनपश्चात शिखर...

यी ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

यी ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ७ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज शिखर नबिल बैंक, छिमेक लघुवित्त, मिथिला लघुवित्त, बुटवल पावर कम्पनी, डिप्रोक्स लघुवित्त, सपोर्ट लघुवित्त र आईजीआई प्रुडेन्शियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरुले पुस १५ र १६ गते बुक...

वैदेशिक रोजगारीमा रहेकाले सूर्यकुण्ड हाईड्रोको आईपीओ भर्ने आज अन्तिम दिन
Capital Market

वैदेशिक रोजगारीमा रहेकाले सूर्यकुण्ड हाईड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाण्डौ । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत गतथ पुस ९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको थियो ।जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।कम्पनीले गत मंसिर २५ गते १३...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ५ अर्ब ५३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र नेपाल स्टक हाउस रहेका छन् ।

दीपेन्द्र अग्रवाललाई धरौटीमा रिहा गर्न अदालतको आदेश
Capital Market

दीपेन्द्र अग्रवाललाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाण्डौ । चर्चित सेयर लगानीकर्ता तथा कारोबारी दीपेन्द्र अग्रवाल धरौटीमा रिहा हुने भएका छन् ।  काठमाण्डौ जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्न आज(आइतबार) आदेश दिएको हो ।  अदालतको आदेशपछि उनलाई रिहा गर्ने प्रक्रिया भइरहेको प्रहरी स्रोतले जनाएको छ । 

ग्राउण्ड जिरोः लगानीकर्तामा राजनीतिक बहस, भन्छन्, ‘बजारलाई सकारात्मक प्रभाव पार्ने विषय आए नेप्सेले नयाँ उचाई चुम्छ’
Capital Market

ग्राउण्ड जिरोः लगानीकर्तामा राजनीतिक बहस, भन्छन्, ‘बजारलाई सकारात्मक प्रभाव पार्ने विषय आए नेप्सेले नयाँ उचाई चुम्छ’

काठमाण्डौ । हरेक साताको आइतबार हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ पस्किदै आएका छौं । आजपनि सोही स्तम्भलाई निरन्तरता दिने क्रममा विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर कर्मचारीहरुको विचार बुझ्ने प्रयास गरेका छौं ।आज हामीले घट्टेकुलो, अनामनगर र बानेश्वर आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लागनीकर्ताको मनोबल बुझ्ने कोसिस गरेका छौं ।आज प्राय ब्रोकर...

लगानीकर्ताको नजर चुनाव र स्थिर सरकारतर्फ, सन्तुलित सुधार भए नेप्से ३००० आसपास पुग्नसक्ने विज्ञको दाबी
Capital Market

लगानीकर्ताको नजर चुनाव र स्थिर सरकारतर्फ, सन्तुलित सुधार भए नेप्से ३००० आसपास पुग्नसक्ने विज्ञको दाबी

काठमाण्डौ । जेनजी आन्दोलनपछि देशको राजनीतिक परिदृश्य अझै स्पष्ट नबन्दा नेपालका सेयरबजारमा अनिश्चितता कायमै देखिएको छ। औसत रुपमा बजार अझै संवेदनशील अवस्थामा रहेको छ भने लगानीकर्ताको मनोबल पूर्ण रूपमा उकासिन सकेको छैन। राजनीतिक समाचार र नीतिगत निर्णयले बजारमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले हाल लगानीकर्ताहरू ‘पर्ख र हेर’को मनोवृत्तिमा सीमित भएका छन्।पछिल्लो समयको बजार...

‘नेपाल लाइफ समृद्धि लगानी योजना’ निष्कासन गर्न बोर्डले दियो अनुमति
Capital Market

‘नेपाल लाइफ समृद्धि लगानी योजना’ निष्कासन गर्न बोर्डले दियो अनुमति

काठमाण्डौ । नेपाल लाइफ क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट म्युचुअल फण्ड निष्कासन गर्न स्वीकृति पाएको छ ।  

कालिञ्चोक दर्शनको ४९.४१ लाख कित्ता सेयरको लक इन अवधि माघमा समाप्त हुने
Capital Market

कालिञ्चोक दर्शनको ४९.४१ लाख कित्ता सेयरको लक इन अवधि माघमा समाप्त हुने

काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडको ४९ लाख कित्ता बढी सेयरको लक इनन अवधि आगामी माघ महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ४९ लाख ४१ हजार ६ सय कित्ता सेयरको लक इन अवधि माघ १७ गते समाप्त हुन लागेको हो ।

२७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल रि इन्स्योरेन्स
Capital Market

२७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल रि इन्स्योरेन्स

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२८ कम्पनीको १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह १.९२ प्रतिशत र निर्जीवन बीमा समूह १.७० प्रतिशतले बढेको...

२६ सय विन्दुमाथि उक्लियो नेप्से, सबै समूहमा हरियाली
Capital Market

२६ सय विन्दुमाथि उक्लियो नेप्से, सबै समूहमा हरियाली

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयरबजार दोहोारो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक १.८३ प्रतिशत अर्थात ४७.५५ अंकले बढेर २ हजार ६३३.४२ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.८४ प्रतिशतले बढेर ४४६.७८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको १ करोड ३१ लाख ५७ कित्ता सेयर ५ अर्ब ३६ करोड...

सुनको भाउ २ लाख ७० हजार पार, चाँदी पनि अल टाइम हाई
Market

सुनको भाउ २ लाख ७० हजार पार, चाँदी पनि अल टाइम हाई

काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ २ लाख ७० हजार पार पुगेको छ । आज हालसम्मकै उच्च कायम भएसँगै सुनको भाउले २ लाख ७० हजारको आँकडा पार गरेको हो ।

सुपर खुदी हाइड्रोपावरले पुस २२ गतेदेखि आईपीओ निष्कासन गर्ने
Capital Market

सुपर खुदी हाइड्रोपावरले पुस २२ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आगामी पुस २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।  कम्पनीले २० करोड रुपैयाँबराबरको रु।१०० अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । ...

तेह्रथुम पावरले लालुपाते हाइड्रोपावरमा लगानी गर्ने
Capital Market

तेह्रथुम पावरले लालुपाते हाइड्रोपावरमा लगानी गर्ने

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले लालुपाते हाइड्रोपावर कम्पनीमा लगानी गर्ने भएको छ । कम्पनीले लालुपाते हाइड्रोपावर कम्पनीद्वारा निमार्णाधिन दाना खोला जलविद्युत आयोजना(४९.९५ मेगावाट)को सेयर खरिद गर्ने निर्णय गरेको हो ।

यी ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

यी ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ५ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज शिखर इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी र कुथेली बुखरी स्मल हाइड्रोको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।यी सबै कम्पनीले पुस १४ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा सेयर कारोबार भई...

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्राइम कमर्सियल बैंकले संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखेको छ । आजदेखि बिक्रीमा राखिएको यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।  

सर्वसाधारणका लागि प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ७८ हजार ८०० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

रिज लाइन इनर्जीको आईपीओ निष्कासन आजदेखि
Capital Market

रिज लाइन इनर्जीको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । रिज लाइन इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि आईपीओ निष्कासन गरेको हो ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २६ करोड ७ लाख रुपैयाँबराबरको २६ लाख ७ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ११ करोड ८५ लाख...

रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा ३३ गुणा बढी आवेदन, साढे ५ लाखको हात खाली हुने पक्का !
Capital Market

रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा ३३ गुणा बढी आवेदन, साढे ५ लाखको हात खाली हुने पक्का !

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा आज अन्तिम दिनसम्म ३२.९८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आइपीओमा ५ लाख ८३ हजार ८९६ जनाले आवेदन दिएका छन् ।कम्पनीको आइपीओमा २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार रुपैयाँ बराबरको कुल ३ करोड ५ लाख ४ हजार ८०० कित्ताका लागि आवेदन परेको छ । जुन यो मागभन्दा झण्डै ३३ गुणा बढी आवेदन हो ।

सुनको भाउ प्रतितोला २ लाख ७० हजार नजिक, आज हालसम्मकै उच्च कायम
Market

सुनको भाउ प्रतितोला २ लाख ७० हजार नजिक, आज हालसम्मकै उच्च कायम

काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ २ लाख ७० हजार नजिक पुगेको छ । आज हालसम्मकै उच्च कायम भएसँगै सुनको भाउ २ लाख ७० हजार नजिक पुगेको हो ।शुक्रबारको कारोबारमा सुनको भाउ १८ सय रुपैयाँले बढेको छ ।े

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.