प्रधानमन्त्री कार्यालय पनि बोल्यो: 'अति भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू'
काठमाण्डौ । असोज २० गतेसम्म देशका धेरै भूभागमा भारी वर्षा हुने पूर्वानुमानका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यो जानकारी कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा सार्वजनिक गरेको छ।विज्ञप्तिमा उल्लेख छ कि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय रहने भएकाले कतिपय स्थानमा भारीदेखि अति...

